• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यस्तो अवस्थामा जनतालाई नहेर्ने तीन तहको सरकार कहिले काम लाग्छ ?


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । लकडाउनका कारण खान बस्न समस्या परेपछि हजारौं नागरिक बालबच्चासहित सयौं किलोमिटरको दूरी पैदलै हिँडिरहेका छन् । तर, सरकारले उनीहरुलाई वेवास्ता मात्रै गरेको छैन, बरु दुःख दिने काम गरेको छ ।

    Advertisement

    यतिबेला सामाजिक सञ्जालमा देशका विभिन्न भागमा पुग्न पैदलै हिँडिरहेका विभिन्न समूहहरुका तस्विर राखेर धेरैले सरकारसँग जवाफ खोजिरहेका छन् । तर, सरकार न मजदुरहरुलाई खाने बस्ने व्यवस्था मिलाउँछ न त उनीहरुलाई गन्तव्यमा पुर्याउन नै मद्दत गर्छ । बरु सरकारले लकडाउन अझ कडा पार्ने पैदल हिँड्नेहरुलाई पक्राउ गर्ने धम्की दिइरहेको छ ।

    सडकमा हिँड्दा कतिपय मनकारीहरुले चिउरा, चाउचाउ खान दिएपनि कयौं जनप्रतिनिधि र तहहरु पार गरिरहँदा उनीहरुले एक बोत्तल पानी दिने त के, अछुतको जस्तो व्यवबहार गरिरहेका छन् । तीनै तहका सरकारको यो व्यवहारप्रति सामाजिक सञ्जालमा तिखो प्रहार भइरहेको छ ।

    यसै विषयमा परशुराम लामिछानेले फेसबुकमा लेख्नुभएको छः ‘१० महिनाको बच्चा काखमा, ४ व र्षकी छोरी डोर्‍याउँदै उनी पतिसँग दिल्लीबाट भैरहवा नाकामा आउन ८ दिन लागेछ । काठमाडौं बस्न नसकेपछी आफ्नै घर दाङ हिडेको १० जनाको यो टोलीलाई ७ दिन लाग्यो । काठमाडौंबाटै बर्दिया राजापुर हिँडेको र्को यो टोलीलाई पसिना चुहाउँदै कोहलपुर आउन ८ दिन लाग्यो ।

    बाटोमा थुप्रै जनप्रतिनिधिहरु छिचोल्दै, राज्यका ढुकुटीबाट दौडेका सुरक्षाकर्मीका गाडीबाट अझै त्रास बोक्दै तीन ओटा मुख्यमन्त्री बस्ने राजधानी टेकेर आउँदासम्म उनीहरुको पसिना र आसुले रानिपोखरी भरियो तर कसैले एक बोतल पानी खान दिएनन् । बरु छोइन्छ कि भन्दै कोही अगाडि पर्न चाहेनन् ।

    यस्तो दर्दनाक अवस्थामा एक हप्ता भनेर गरेको लकडाउन ले ३ हप्ता पुर्याएपछी कसैसँग खाने पैसा पुगेन र उनीहरु कमिज खोलेर टाउकोमा बाँधेर हिड्न तयार भए ।

    यस्तो दुःखको बेला जनतालाइ हेर्दैन भने त्यो सरकार जनताको निम्ति कहिले उत्तरदायी बन्ने ? प्रश्न बारम्बार उठ्छ । ती जनताको भोट गनेर आएका कथित जनप्रतिनिधि र त्यो तीन तहको सरकारले जनताको निम्ति कस्तो अवस्थामा काम गर्छ त ?’

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.