• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सत्ता र सरकारमा बस्नेको गलत व्यवहारका कारण देश सङ्कटमा : केसी


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश सङ्कटको अवस्थामा पुगेको बताउनुभएको छ ।

    Advertisement

    अध्यक्ष केसीले सहकारी ठग, ठुला ठुला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कङ्गाल भइसकेको बताए ।

    नेकपाको छयहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय पचपन्नौँ जन्मजयन्तीकिो अवसरका २०८१ वैशाख १० गते सोमबार नेकपा (मसाल) रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘सहकारी ठगी, भ्रष्टाचारी र दोहोरा नागरिकता भएकाहरूको सहभागितामा बनेको सरकारले देशलाई निकास दिन सक्दैन ।’

    सत्तामा गएकाहरू साम्राज्यवादीको एजेन्डा बोकेर देशलाई लुटेको अरोप लगाउँदै संसद्मा साम्राज्यवादी पसेको बताए ।

    उहाँले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसद्मा पार्टी खोलिसकेको दाबी गर्नुभयो ।

    लेनिनवादी सिद्वान्त छोडेकाहरू कम्युनिस्ट हुन नसक्ने बताउँदै कम्युनिस्ट सिद्वान्त छोडेर कम्युनिस्टको नाममा भ्रम छर्नेहरूसँग सचेत हुनुपर्ने बताउँदै कम्युनिस्टको आधारभूत सिद्वान्त नै छोडेकासँग एकता हुन नसक्ने बताउनुभयो ।

    आधारभूत रूपमा कम्युनिस्टको सिद्वान्त र आचारणमा रहेकाहरूसँग एकताका लागि सधैँ एकताको ढोका खुल्ला रहेको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

    उहाँले कम्युनिस्ट आन्दोलन अवसरवादको दलदलमा पतन भएको उल्लेख गर्दै देशमा कम्युनिस्ट जनमत धेरै भए पनि क्रान्तिकारी धार नभएकाहरूको भिड रहेको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका सल्लाहकार बद्रे आलमले नेकपा स्थापनाको उद्देश्य पूरा नभएको बताउँदै कम्युनिस्टको नाममा गैरकम्युनिस्ट गतिविधि गर्नेहरूबाट कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताउनुभयो ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले विचार र कार्यदिशाको समस्याले कम्युनिस्टमा विभाजन आएको बताउँदै उहाँले भन्ननुभयो– ‘कम्युनिस्टहरूमा आएको विभाजन विडम्बना हो ।’

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद), अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, नेकपाका केन्द्रीय सदस्य शरद ओली, नेकपा (माओवादी केन्द्र) रुपन्देही अध्यक्ष निर्मल जिसी, वामपन्थी नेता दुर्गानाथ खरेल, तेजप्रसाद कँडेल, लीलाबहादुर केसी, ऋषिराम भुसाल, माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुँवरलगायतले बोल्दै देशमा कम्युनिस्टहरूको जनाधार बलियो भए पनि कम्युनिस्ट आन्दोलन कमजोर हुँदा साम्राज्यवादी शक्ति हावी भएको बताउनुभयो ।

    छरिएर रहेका कम्युनिस्टबिच एकता आवश्यक रहेको बताउँदै आधारभूत रूपमा कम्युनिस्ट सिद्वान्त अगालेका पार्टीबिच एकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गनुपर्नेमा उनीहरूको भनाइ छ ।

    नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थको अध्यक्षता र वामपन्थी नेता चेतनाथ आचार्यको सञ्चालनमा सो कार्यक्रम भएको थियो ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.