• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारतमा अलपत्र नेपालीलाई नेपालमै क्वारेन्टिनमा राखः राजमो


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई देशभित्रै ल्याएर क्वारेन्टिनमा राख्न आग्रह गरेको छ । भारतका विभिन्न शहरबाट बेखर्ची भइ घर फर्कने क्रममा सिमानाका बन्द भई सीमा क्षेत्रमै एक हजार बढी नेपाली अलपत्र परेको खबर आइरहँदा राजमोले उनीहरुलाई देशभित्रै ल्याएर उपयुक्त व्यवस्थापन गर्न आग्रह गरेको हो ।

    Advertisement

    राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमबार एक वक्तव्य प्रकासित गरी विदेशी भूमिमा आफ्ना नागरिकलाई भोकै बस्ने अवस्था हुन नदिन सरकारसँग माग गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छ,
    ‘१) भारतका विभिन्न सीमाहरूमा अलपत्र परेर बसेका करिब एकहजार नेपालीले धेरै नै कष्टप्रद र पीडादायक जीवन बिताउन परिरहेको छ । उनीहरूलाई उद्दार गरी नेपालमा आवश्यकतानुसार क्बारेन्टिनमा राखि आवश्यक व्यवस्था गर्नका लागि राष्ट्रिय जनमोर्चाले सरकारसित अनुरोध गर्दछ ।

    २) भारतमा बसेका लाखौँ नेपालीहरूको रोजगार समाप्त भएपछि बेखर्चीभई भोकभोकै बस्ने स्थिति उत्पन्न भएको छ । उनीहरूलाई विश्व स्वास्थ्य सङ्गठनको प्रोटोगलअनुसार आवश्यक व्यवस्था गर्नका लागि भारत सरकारसित उच्चस्तरको कुटनीतिक पहल गर्न हामीले सरकारसित माग गर्दछौँ ।

    ३) अहिले सम्पूर्ण विश्वमा नै कोरोना भाइरसका कारणले उत्पन्न भएको सङ्कटको अवस्थामा संसारका अन्य देशहरूका नेपालीहरूको समस्यालाई समाधान गर्न वा आवश्यक व्यवस्था गर्नका लागि सम्बन्धित देशका सरकारहरूसित कुटनीतिक स्तरमा पहल गर्न पनि हामीले सरकारसित अनुरोध गर्दछौँ ।’

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.