• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगमन हुन सक्छ, समाजवाद साझा एजेन्डा बनाऔँ : अनिल शर्मा


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (विप्लव पक्ष) का स्थायी समिति सदस्य अनिल शर्मा विरहीले देशमा प्रतिगमन हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८० माघ २१ गते आइतबार जनपत्रकार सङ्गठन नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘कतिपय मानिसहरू भनिरहेका छन्, प्रतिगमन हुनै सक्दैन’ उहाँले भन्नुभयो– ‘त्यस्तो होइन । फ्रान्समा पटक पटक प्रतिगमन भएको थियो । नेपालमा पनि हुन सक्छ ।’

    उहाँले अगाडि भन्नुभयो– ‘भारतले नेपालमा राजतन्त्र ल्याउन मदत नै गर्ने छ । ज्ञानेन्द्रलाई भारतले समर्थन गर्ने, नेपाली सेना तटस्थ बस्ने, खुला सिमानाको फाइदा उठाएर एकडेढ लाख मानिसहरू सिंहदरबार उतार्ने हो भने के हुन्छ ?’

    उहाँले प्रतिगमनलाई रोक्न समाजवाद साझा एजेन्डा बनाउनुपर्ने बताउनुभयो ।

    ‘वैज्ञानिक समाजवाद अहिल्यै आउँछ भनेको होइन, त्यसका लागि हाम्रो सङ्घर्ष जारी रहन्छ’ उहाँले भन्नुभयो– ‘समाजवाद नल्याउने हो भने या त ज्ञानेन्द्र, या जेलिन्सी जस्ता शक्ति अगाडि आउन सक्दछन् ।’

    उहाँले प्रतिगमन भयो भने देश पछाडि फर्किन सक्ने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताउनुभयो ।

    पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति छैन : थापामगर
    कार्यक्रममा मन्तव्य राख्दै प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगरले पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति हुन नसकेको दाबी गर्नुभयो ।

    ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख छ तर व्यवहारमा हामीले त्यस्तो अनुभूति गर्न सक्दैनौँ’ उहाँले भन्नुभयो– ‘जब कुनै असामाजिक तत्त्वले असामाजिक काम गर्न थाल्दछ, तब सबैभन्दा पहिला पत्रकारलाई ठेगान लगाउँछ ।’

    उहाँले पत्रकारको सुरक्षाको स्थिति अझै पनि गम्भीर भएको बताउनुभयो ।

    ‘एउटा अपराधीले गल्ती गर्छ वा एउटा पत्रकारले समाचारसम्बन्धी गल्ती गर्छ’ उहाँले भन्नुभयो– ‘व्यवहारमा अपराधी र पत्रकारलाई उस्तै प्रकारको व्यवहार गरिन्छ ।’

    उहाँले गणतान्त्रिक व्यवस्थामा पनि यस खालको स्थिति रहनु दुखद रहेको बताउनुभयो ।

    कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस नेपालका महासचिव विदुर ढुङ्गेल, नेपाल प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी र क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक नारायण पङ्गेनीले पनि मन्तव्य राख्नुभएको थियो ।

    जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षता तथा महासचिव जानुका चौधरीको सञ्चालनमा अघि बढेको कार्यक्रममा सङ्गठनकै केन्द्रीय सदस्य पुष्पा साउदले अध्यक्ष विश्वकर्माको “नेपालको आमसञ्चार क्षेत्र : विद्यमान समस्या र अबको गन्तव्य” शीर्षकको आधारपत्र वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष विश्वकर्माले विषयवस्तु प्रस्तुत गर्दै स्वागतसमेत गर्नुभएको थियो ।

     

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.