• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गुल्मीको कालीगण्डकीमा अप्फाको समिति


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • तमघासबजार । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को पालिका समिति गठन भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०८० पुस २४ गते मङ्गलबार पुर्तिघाटमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।

    भेलाले घनश्याम ढकाल अध्यक्ष रहनुभएको अप्फाको पालिका समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा मुना ढकाल, सचिवमा युवराज श्रीस, सहसचिवमा खेमबहादुर पुन र कोषाध्यक्ष अन्जना पुन रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा गुरुदत्त ढकाल, टेकबहादुर श्रीस, कृष्णबहादुर पुन, राजु थापा, मोती पुन र टीकाराम थापा रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा वीरेन्द्र अर्याल, भूमिश्वर नेपाली, कुमारी थापा र दिलबहादुर थापा रहनुभएको छ ।

    सङ्गठनलाई वर्गसङ्घर्षसित जोडौँ

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै रेग्मीले किसान सङ्गठनलाई वर्गसङ्घर्षसित जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘किसानको सङ्गठनलाई उत्पादनसँग मात्रै होइन, वर्गसङ्घर्षसँग पनि जोडनुपर्दछ ।’

    केन्द्रीय समितिले जिल्ला र पालिका स्तरको सङ्गठनलाई सामूहिक उत्पादन र वितरणतर्फ अगाडि बढाउने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

    ‘किसानहरू कृषि सहकारीको माध्यमबाट अगाडि बढ्नुपर्ने निष्कर्ष अप्फाको केन्द्रीय समितिले लिएको छ’ उहाँले भन्नुभयो– ‘केन्द्रीय र स्थानीय सरकारले कृषिलाई पहिलो प्राथमिकता नदिए किसानको वर्गसङ्घर्ष उठाउनुपर्ने आवश्यकतामा पनि हामीले जोड दिन्छौँ ।’

    राज्यले कृषिक्षेत्रलाई उपेक्षा गरेको बताउँदै अध्यक्ष रेग्मीले आफूहरूले आफ्नो अधिकारको रक्षाका लागि आवाज उठाउँदै आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘किसान वर्गसङ्घर्षलाई अप्फाले नेतृत्व दिनुपर्दछ ।’

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले नयाँ जनवादी क्रान्तिले किसानको मुक्तिलाई अगाडि बढाउने दाबी गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दीप गोले, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष भीमबहादुर थापा, राजमो जिल्ला सल्लाहकार गङ्गा केसी, राजमो कालीगण्डकी पालिका समितिका अध्यक्ष सूर्यबहादुर क्षेत्री, युवक सङ्घ कालीगण्डकी पालिका समितिका अध्यक्ष मेघराज शर्मा, कालिगण्डकी–६ का वडासदस्य हरिकला थापा, वडा नं. ५ का वडासदस्य मिथुल बलाल र अखिल नेपाल महिला सङ्घकी पालिका समितिकी सचिव चमेली शर्माको आतिथ्य रहेको थियो ।

    बेलमाया श्रीसको अध्यक्षता, घनश्याम ढकालको सञ्चालन तथा अशोक पुनको स्वागत मन्तव्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.