• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्कुल कलेजमा विद्यार्थी घट्दै जानु गम्भीर संकटको संकेत : राजमो


  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले विद्यालय तथा कलेजहरूमा विद्यार्थीको संख्या घट्दै जानु र कलेजहरू मर्ज हुँदै जानु गम्भीर संकटको संकेत भएको बताएको छ ।

    Advertisement

    विद्यालय कलेजमा विद्यार्थी घट्दै जाँदा शिक्षा क्षेत्रमा पर्ने संकटकले सम्पूर्ण देशमा नै नकारात्मक र दूरगामी असर पार्ने राजमोले चेतावनी दिएको छ ।

    उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले आइतबार (१० मंसिर) जारी गर्नुभएको वक्तव्यमा सामूदायिक विद्यालयहरूमा पनि विद्यार्थीहरूको संख्या न्यून हुँदै गइरहेको छ । यो वास्तवमा सम्पूर्ण देशको लागि र भविष्यको लागि समेत गम्भीर संकट हो’ भन्नुभएको छ ।

    ‘देशका क्याम्पसहरूमा विद्यार्थीहरूको संख्या लगातार घट्दै गइरहेको छ । त्यसको परिणामस्वरूप पठनपाठन हुन नसकेर वा क्याम्पसहरूको खर्चको पनि समस्या भएर कैयौँ क्याम्पसहरूले आपसमा मर्ज गर्दै जानु परिरहेको छ’ वक्तव्यमा भनिएको छ, ‘त्यसरी क्याम्पसहरूको संख्या लगातार घट्दै गइरहेको छ । सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थीहरूको संख्या न्यून हुँदै गइरहेको छ । यो वास्तवमा सम्पूर्ण देशको लागि र भविष्यको लागि समेत गम्भीर संकट हो ।’

    १२ कक्षा पढेपछि विद्यार्थीहरू विदेशमा नै पढ्न वा नोकरी गर्न जाने प्रवृत्ति बढेकाले नेपालका क्याम्पसहरूमा पढ्ने विद्यार्थीहरूको संख्या घट्दै गएको उल्लेख गर्दै यसले भविष्यमा संकट उत्पन्न हुने राजमोले जनाएको छ ।

    वक्तव्यमा भनिएको छ, ‘खास गरेर १२ कक्षा पढेपछि विद्यार्थीहरू देशभित्र नपढेर विदेशमा नै पढ्न वा नोकरी गर्न जाने प्रवृत्ति बढेकाले नै नेपालका क्याम्पसहरूमा पढ्ने विद्यार्थीहरूको संख्या घट्दै गएको हो । त्यसबाट शिक्षाको क्षेत्रमा संकट आउने कुरामा निश्चित नै छ शिक्षाको क्षेत्रमा देखा पर्ने त्यो संकटकले सम्पूर्ण देशमा नै नकारात्मक र दूरगामी असर पार्ने छ ।’

    वक्तव्यमा सामुदायिक विद्यालयहरूमा पढाइको स्तर सन्तोषजनक नभएको हुनाले विद्यार्थी निजी वा बोर्डिङ स्कुलतिर बढी आकर्षित हुने गरेको स्पष्ट पार्दै त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

    ‘सामुदायिक विद्यालयहरूमा तल्लो कक्षामा पढ्ने विद्यार्थीहरूको संख्या पनि कम हुँदै गइरहेको छ । त्यसको कारण यो हो कि सामुदायिक विद्यालयहरूमा पढाइको स्तर सन्तोषजनक नभएको हुनाले उनीहरूले निजी वा बोर्डिङ स्कुलतिर नै बढी आकर्षित हुने गर्दछन्’ वक्तव्यमा भनिएको छ, ‘समग्र रूपमा आज शिक्षाको क्षेत्रमा जुन गम्भीर समस्या र संकट समेत देखा पर्दै गइरहेको छ, त्यसप्रति हामीले सबै राष्ट्रप्रेमी र सरकारको समेत गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।’

    • भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन राजमोको आग्रह

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.