• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

टी–२० क्रिकेट विश्वकपमा छनोट भएकोमा राजमोको बधाइ


  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले टी–२० क्रिकेट विश्वकपका लागि नेपाल छनोट भएकोमा बधाइ ज्ञापन गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० कात्तिक २१ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले बधाइ दिएको हो ।

    वक्तव्यमा राजमोले आगामी जुनमा हुने टी–२० विश्वकपमा सफलताका लागि पनि अग्रिम शुभकामना दिएको छ ।

    नेपालमा खेलकुद क्षेत्रमा कैयौँ प्रतिकूलता रहेको स्मरण गर्दैै वक्तव्यमा त्यसका बाबजुद खेलाडीको प्रयासलाई सकारात्मक मानेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “पछिल्लो समयमा नेपालले क्रिकेट खेलमा एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ । गत कात्तिक १८ गते नेपालले युएईलाई हराउँदै टी–२० विश्वकपका लागि छनोट भएको छ । यो धेरै नै खुसीको विषय हो । राष्ट्रिय जनमोर्चाले टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिन चाहान्छ र आगामी वर्ष २०२४ को जुन महिनामा हुने टी–२० विश्वकपमा सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछ ।

    नेपालमा क्रिकेटसहित सम्पूर्ण खेलकुदका लागि कैयौँ प्रतिकूलता छन् । खेलाडीका लागि जीवननिर्वाहयोग्य पारिश्रमिकको समस्या, उचित तालिमको अभाव, खेलकुदका लागि भौतिक पूर्वाधारको अभावलगायतका विभिन्न समस्यासित नेपाली खेलकुद क्षेत्र जुझिरहेको छ । त्यसका बाबजुद नेपाली खेलाडीले लगातार खेलकुदमा राम्रो सफलता हासिल गरिरहेका छन् । पछिल्लो समयमा क्रिक्रेट क्षेत्रमा प्राप्त भएको सफलता त्यही प्रकारको सफलता हो ।

    राष्ट्रिय जनमोर्चाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक ध्यान दिन सरकारसित आग्रह गर्दछ । त्यसका साथै खेलाडीहरूले जुन प्रकारले सफलता प्राप्त गरिरहेका छन्, त्यो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिन चाहान्छ ।”

    मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.