• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपालको उत्कृष्ट प्रदर्शन, हङकङ निरिह


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल बिहीवार हङकङमाथि ६ विकेटको जित निकाल्दै त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट श्रृंखलाको फाइनलनजिक पुगेको छ ।

    Advertisement

    नेपालले हङकङलाई ६ विकेटले स्तब्ध बनाउँदै घरेलु टोली मैदानमा जारी ट्वान्टी–२० श्रृंखलामा लगातार दोस्रो जित निकाल्यो ।

    अघिल्लो दिन संयुक्त अरब इमिरेट्स (युुएई) माथि जित निकालेको नेपालले दोस्रो खेलमा विजयीयात्रा जारी राख्यो । तीन देश सम्मिलित श्रृंखलामा सबै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् । कुल चार खेलको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरको तयारी स्वरूप यो श्रृंखला आयोजना गरेको हो ।

    श्रृंखलाको पहिलो दुुई खेल जित्दै नेपालले बलियो दाबेदारीसमेत प्रश्तुत गरेको छ । नेपालले बिहीबार मूलपानी क्रिकेट मैदानमा उत्कृृष्ट बलिङ प्रस्तुत गर्दै हङकङलाई १९.१ ओभरमा ९४ रनमा नै समेट्यो । जवाफी ब्याटिङ गरेको नेपालले १३.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि आरिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहितकुमार पौडेल २५ र गुल्सन झा १४ रनमा अविजित रहे । हङकङका एहशान खानले नेपालका तीन ब्याटरलाई सस्तैमा आउट गरे पनि घरेलु टोलीले खासै चुनौती सामना गर्नुु परेन ।

    यस क्रममा उनले ओपनर कुशल भुर्तेललाई ८ रन, कुशल मल्ललाई १ रन र सन्दीप जोरालाई ३ रनमा पवेलियन फर्काए । तर, अर्का ओपनर आसिफले इनिङ समाल्दै जितनजिक पु¥याए । उनी चौथो विकेटका रूपमा यासिम मुर्ताजाद्वारा आउट भएपछि रोहित र गुल्सनले इनिङ समाल्दै सहज जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ नेपालका तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र अविनाश बोहोरासामु निरिह बन्यो ।

    यी तीनले संयुक्त आठ विकेट लिँदा हङकङ १९.३ ओभरमा ९४ रनमै समेटियो । हङकङका यासिम मुर्ताजा ३६ र जिशन अलीले १७ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल मल्ल र श्याम ढकालले समान एक विकेट लिँदै नेपालको बलिङलाई साथ दिए । नेपालको जितमा म्यान अफ दी म्याच भएका करण केसीले यो योजनाअनुरूप बलिङ गर्न सफल भएको र पछिल्लो एक वर्षदेखि नियमित क्रिकेट खेलिरहेकाले राम्रो प्रदर्शन भएको बताए । अब नेपालले तेस्रो खेलमा शनिबार हङकङसँग नै प्रतिष्पर्धा गर्नेछन् ।

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.