नवलपुर । राष्ट्रिय जनमोर्चा नवलपुरको अध्यक्षमा गिरबहादुर महतरा क्षेत्री चयन हुनुभएको छ ।
Advertisement
हालै सम्पन्न ५ औं जिल्ला सम्मेलनले महतराको अध्यक्षतामा २३ पूर्ण सदस्यसहित नयाँ जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रुपनारायण महतो, सचिव मानबहादुर रानाभाट, कोषाध्यक्ष लालु खराल र सहसचिवमा शारदा सापकोटा रहनुभएको छ ।
सदस्यहरुमा होमनाथ पराजुली, ऋषि कँडेल, सुरज विक, केशव रिजाल, आनन्द पौडेल, प्रेम भण्डारी, टेकराज, पौडेल, लक्ष्मी विक,केशरी भट्टराई, देवा गिरी, कृष्ण गिरी, बिष्णु पाण्डे, मुक्ति राम ढकाल, डम्मर केसी, गंगा भुजेल, सूर्य छन्त्याल, शषि पौडेल र गिरीकृष्ण अर्याल हुनुहुन्छ ।