• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निरङ्कुश पञ्चायत विरोधी योद्धा हिक्मतको निधन


  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • खलङ्गा । नेकपा (मसाल) का सदस्य एवम् राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा नं. ४ का अध्यक्ष हिक्मतसिंह खत्रीक्षेत्री “दर्पण” को हिजो २०८० असोज १० गते राती ७४ वर्षको उमेरमा असमायिक निधन भएको छ ।

    Advertisement

    असोज ११ गते बिहान गर्तङ खोलामा भएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उहाँको पार्थिव शरीरमा नेकपा (मसाल) का लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।

    त्यसैगरी, लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेलले राजमोको झन्डा ओढाउनुभएको थियो ।

    श्रद्धाञ्जली कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका सचिव वीरबहादुर जिसी, अखिल (छैठौं) का महासचिव सुवाश जिसी, राजमो जिल्ला सल्लाहकार तथा झिमरुक अध्यक्ष टीका जिसी, वडा नं. ४ का अध्यक्ष सीताराम पोख्रेल, राजमो झिमरुकका सल्लाहकार सिद्दिमान जिसी, नेपाली काङ्ग्रेसका दानबहादुर जिसी, नेकपा (एमाले) का चन्द्रमणि खनाल, नेकपा (माओवादी केन्द्र) का प्रेम पुन, अखिल नेपाल शिक्षक सङ्घका थानेश्वर पन्थी, नेपाल शिक्षक सङ्घका जगत केसी, अखिल नेपाल युवक सङ्घका लिमानसिंह जिसीलगायतका स्थानीयको सहभागिता रहेको थियो ।

    श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रवक्ता तिलक जिसीले हिक्मत पार्टीको अत्यन्तै सरल र सादा नेता भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘उहाँ पार्टीप्रति अत्यन्तै प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँ पञ्चायत विरोधी आन्दोलनको महत्वपूर्ण योद्धा हुनुहुन्थ्यो । उहाँको पार्टी, समाज र देशमा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रह्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ ।’

    २००६ साल कात्तिक २३ गते प्युठानको बाङ्गेमरोठमा जन्मनुभएका क्षेत्रीले फरिदावादमा अखिल भारत नेपाली एकता समाजबाट कम्युनिस्ट आन्दोलनमा सहभागी हुनुभएको थियो । २०४६ सालमा नेपाल फर्केर उहाँले पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । पञ्चायत विरुद्धको आन्दोलनमा तत्कालीन सरकारले निर्घात यातना दिएका हिक्मत त्यति बेलादेखि नै मेरुदण्डको बिमारी हुनुहुन्थ्यो । हाल उहाँ मेरुदण्डको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

    उहाँ अखिल नेपाल किसान महासङ्घ (अप्फा) को प्युठान जिल्ला अध्यक्ष पनि हुनुभएको थियो ।

    उहाँको श्रीमती, ३ छोरा र २ छोरी हुनुहुन्छ ।

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.