• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नवलपरासीको सुनवलमा महिला सङ्घको भेला


  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
  • परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल अखिल नेपाल महिला सङ्घको सुनवल नगर भेला सम्पन्न भएको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष सम्झना सुवेदीको प्रमुख आतिथ्यमा २०८० असोज ६ गते शनिबार उक्त भेला सम्पन्न भएको हो ।

    भेलाले मनरूपा राना अध्यक्ष रहनुभएको ११ पूर्ण र पाँच वैकल्पिक सदस्यसहित १६ सदस्यीय नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा देउमती सर्बुजा, सचिवमा यमुना थापा, सहसचिवमा लक्ष्मी घिमिरे र कोषाध्यक्षमा सीता अधिकारी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा कमला गौतम, गोमा खत्री, सावित्री भट्टराई, कुसुम विक, उर्मिला भुजेल र एमकला थापा रहनुभएको छ ।

    एवम् प्रकारले समितिको वैकल्पिक सदस्यहरूमा चन्दा पुन, माया तिमल्सिना, नारायणी बराल, कमला न्यौपाने र तारा घिमिरे रहनुभएको छ ।

    भेलाको उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले महिलालाई राजनैतिक चेतनाबाट सशक्त बनाएर मात्र महिला हिंसा र उत्पीडनबाट मुक्त हुन सकिने दाबी गर्नुभयो ।

    त्यस्तै, आर्थिक आयआर्जनमा सहभागी हुँदै महिलाहरूले नेतृत्व सिपको विकास गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेमा मात्रै महिलाले प्राप्त अधिकारलाई प्रयोग गर्न सकिने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले भेला सफलताको शुभकामना मन्तव्यसहित प्रशिक्षण दिनुभएको थियो ।

    त्यस्तै, राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, राजमो जिल्ला कोषाध्यक्ष गिरिराज ज्ञवालीले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    नवनिर्वाचित समितिलाई अनिता क्षेत्री लिम्बुले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष रानाले प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

    भेलामा उपस्थित जनसमुदायलाई सीता अधिकारीले शब्दले स्वागत गर्नुभयो भने प्रमुख अतिथिसुवेदीले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गर्नुभएको थियो।

    कार्यक्रम मनरूपा रानाको अध्यक्षता, यमुना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.