कृष्ण केसी, भरतपुर ।
रक्तिम सांस्कृतिक अभियान बागमती प्रदेश समितिले आगामी कात्तिक १४ देखि १८ गतेसम्म चितवनमा प्रशिक्षण कार्यक्रम चलाउने भएको छ ।
Advertisement
२०८० भदौ २३ गतेका दिन बसेको महासचिव हेमराज पुनको विशेष उपस्थितिमा बसेको भर्चुअल बैठकले सो निर्णय गरेको हो ।
महासचिव पुनका अनुसार बैठकले आगामी असोजसम्म बागमती प्रदेशका जिल्ला भेला सम्पन्न गर्ने योजना बनाएको छ ।
त्यस्तै, रक्तिमको आयोजनामा जिल्लास्तरीय २०८० सालको प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको छ ।