• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सङ्घीयताको विरोध


  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    अप्ठ्यारा र असजिला गर्दै जाऊँ सामना
    ०८० साल तिजको शुभकामना ।
    तिजमा दिदीबहिनी यो मुद्दामा जुटौँ है
    सङ्घीयता विरुद्धमा आवाज उठाऊँ है ।।

    जनता थिचिए सङ्घीयताको भारीले
    अब कुरा बुझ्नैपर्छ सत्ताधारीले ।
    सङ्घीयता आफैमा गलत थिएन
    हाम्रो देशको अवस्थामा सही भएन ।।

    बहुजाति बहुभाषा भाको हाम्रो देशमा
    मेल कहिल्यै खाँदैन सङ्घीय शासन ।
    यो प्रणाली आन्दोलनको मर्म कहिल्यै थिएन
    विदेशीका दलाहरूले बस्न दिएन ।।

    भारतको इसारामा यो प्रणाली भित्रियो
    हाम्रो देशको अर्थतन्त्र सबै रित्तियो ।
    अनुदान लिनुपथ्र्यो एउटा सरकार हुँदा त
    के थाम्थ्यो सातओटा प्रदेश पुदा त ।।

    राजस्वको मारले जनता भए बेहाल
    यो प्रणाली संविधानबाट चाडै निकाल ।
    जनमोर्चाले सुरुबाटै विरोध गर्दै आ’को छ
    हाम्रो देशमा सरकार सधैँ …. भाको छ ।।

    सानो पार्टी भनेर सुन्दैनन् कुरा नि
    यस्तै गरे देशलाई पार्छन् खरानी ।
    सत्ताधारी भए सधै विदेशका गुलामी
    अझै होस पाउँदैनन् यति हुँदा नी ।।

    यो प्रणाली हटाउन दबाब दिनैपर्दछ
    जनमोर्चाले दूरगामी काम गर्दछ ।
    सत्ताबाहिर भएका नि सङ्घीयतावादी भ’का छन्
    मिलिजुली भारतको कलो खा’का छन् ।।

    होइन हाम्ले गीत गा’को मनोरञ्जन गर्न
    खाँचो छैन विदेशीको शरण पर्न ।
    खारेज गर होइन भने जनता जुटाउँछौँ
    सङ्घीयताको विरुद्धमा आँधी उठाउँछौँ ।।

    देशैबाट खेद्ने छौ जनतालाई ढाट्नेलाई
    देशमा बसी विदेशीको कलो चाट्नेलाई ।
    विरुद्धमा ज्वाला हाम्ले प्रदेशमा नि बाल्ने छौँ
    खाचो परे स्वदेश फर्की सेखी झार्ने छौँ ।।

    शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.