• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहमा


  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
  • पुष्पा पौडेल ##

    Advertisement

    आदरणीय प्रवासका दिदिबहिनी दाजुभाइ
    ०८० सालको तिजमा स्वागत सबैलाई

    देशमा रोजगार नपाएर बिदेशिनुपरेको
    दुखी जीवन बिताउनलाई बानी परेको

    इष्टमित्र नातागोता टाढा भए सँगी पनि
    बिरानो भो माइती देश छैन कोही पनि

    विदेशका गल्ली गल्ली हिँड्नुपर्छ भौतारी
    न त कोही छन् आफन्त न त दौँतरी

    उचित मूल्य मिल्दैन गर्नुपर्छ श्रम
    नबुझेर हामी भन्छौँ कस्तो कर्म

    रहर होइन विदेसिनु नेपालीको बाध्यता
    अपमानका कुरा गरी छैन साध्य त

    जति काम गरे पनि पाइने होइन कहिल्यै जस
    अधिकार र इज्जत छैन पार्छन् विवश

    अधिकार र इज्जत पाउन मूल प्रवाहले सिकायो
    स्वावलम्बी बन्ने बाटो यसले देखायो

    अन्यायमा परेकालाई न्याय दिलाई हिँड्दछ
    प्रवासीलाई हक दिलाउन सधैँ भिड्दछ

    मूल प्रवाहको सहाराले आन्दोलनमा जुटेर
    एक बनौँ मूल प्रवाहमा हुन्न फुटेर

    मूल प्रवाहको नीति सही यसको बाटो नि
    अवसरवादीहरू खोज्छन् पार्न फाटो नि

    सङ्गठनको विरोध गर्छन् फेरि भन्छन् सङ्गठन
    फुटपरस्ट साथीहरूको कस्तो अहम्पन ?

    पहिले भन्दै हिँड्ने गर्थे हामी नै हौ मूल प्रवाह
    अहिले फेरि गठन गरे एकता समाज

    किन होला साथीहरू यस्तो कुरा गरेको
    इतिहासको निरन्तरता होलान् गरेको

    सङ्गठनलाई दोष लगाई यहाँबाट गएका
    एउटा पनि कोही छैन सफल भएका

    भए होलान् सफल एकाध निजी जीवन बनाउन
    सिद्धान्त र नीति उनको थाल्यो गन्हाउन

    मुक्ति पाउने अभिप्राय सङ्गठनमा लाग्नुछ
    निजी स्वार्थ आकाङ्क्षालाई त्याग्दै जानुछ

    बोल्न सक्ने हिम्मत सङ्गठनले जुटाउँछ
    मुक्तिकामी आन्दोलनको मूल फुटाउँछ

    दिदिबहिनी आमाबुबा अनि सबै दाजुभाइ
    जुर्मुराई च्यात्नुछ झुट र भ्रमलाई

    कुरा हैन ठुला ठुला सानातिना काम गरौँ
    विचारभित्र अन्धकार छ ज्योति सबले छरौँ

    उठौ जुटौँ दिदिबहिनी बनौँ यसमा सरिक
    मूल प्रवाहमा गोलबन्द हौँ भारतभरिका

    अन्यायका विरुद्धमा लेख्ने मेरो कलम
    यो गीतको अन्त्य गर्छु लालसलाम

    शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.