• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो कपिलवस्तुको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा बेलबासे


  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
  • तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भई हरिप्रसाद बेलबासेलाई अध्यक्षमा चयन गरेको छ ।

    Advertisement

    २०८० भदौ २० र २१ गते सदरमुकाम तौलिहवामा सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनले १७ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकर गरी २५ सदस्यीय समिति चयन गरऐको थियो ।

    समितिको उपाध्यक्षमा दलबहादुर कुँवर, सचिवमा केरसिंह अदै, सहसचिवमा निर्मला भुसाल र कोषाध्यक्ष केहरसिंह पुन चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा नरबहादुर घर्ती, नागराज योगी, मानबहादुर नेपाली, ऋषिराम शर्मा, माधव भाटक्षेत्री, डिलाराम भुसाल, लक्ष्मी पोखरेल, त्रिवेणीप्रसाद कुर्मी, नन्दकला पौडेल, रामबहादुर पौडेल, कर्माराज चौधरी र अनन्तकुमार चौधरी चयन हुनुभएको छ ।

    त्यस्तै, समितिको वैकल्पिक सदस्यहरूमा जीवलाल भुसाल, टीकाराम सापकोटा र कुबेर पासी रहनुभएको छ ।

    सम्मेलनले दधिराम आचार्य, डबलसिंह जिसी, चेतनारायण खनाल, टेकपति सापकोटा र लक्ष्मी भुसाललाई सल्लाहकारमा चयन गरेको छ ।

    सम्मेलनको दोस्रो दिन भदौ २१ गते बन्दशत्र सुरु भएको थियो । त्यस क्रममा दलबहादुर कुँवर, मुक्ति न्यौपाने र लक्ष्मी भुसाल रहनुभएको अध्यक्षमण्डल गठन गरिएको थियो ।

    बन्दशत्रमा दधिराम आचार्यद्वारा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, चेतनारायण खनालद्वारा आर्थिक प्रतिवेदन, प्रस्तुत गरिएपछि व्यापक छलफल पछि सबै प्रतिवेदन पास भएका थिए ।

    त्यसपछि शिव पौडेल, अम्बिका पौडेल र घनश्याम अधिकारी रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । पुरानो समितिको तर्फबाट सङ्ख्या र नामावली प्रस्तुत गरिएको थियो ।

    महामन्त्रीबाट प्रशिक्षण

    कार्यक्रममा सहभागीलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रशिक्षण दिनुभएको थियो ।

    सो अवसरमा उहाँले देशको समसामयिक राजनीति तथा पार्टीले घोषणा गरेको तीन अभियानको बारेमा विषय उठान गर्नुभएको थियो ।

    समापन कार्यक्रम
    समापन कार्यक्रमको अध्यक्षता हरिप्रसाद बेल्बासेले गर्नुभएको थियो । प्रतिनिधिको तर्फदेखि छन्दबहादुर केसीले र अतिथिको तर्फदेखि राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिव केरसिंह अदैले गर्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चाको प्रथम बैठकले सङ्गठन, सदस्यता वितरण, भेला प्रशिक्षण कार्यक्रम गर्ने गरी विशेष प्रस्ताव पारित गरेको थियो ।

    यसअघि, भदौ २० गते राजमो केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलमले उदघाटन गर्नुभएको थियो ।

    राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान सङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अप्फा) अन्टुक केन्द्रीय सदस्य केरसिंह अदै, अखिल (छैठौँ) का केन्द्रीय सदस्य रेसव आचार्यले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको अन्य अतिथिमा नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष बिष्णु बेल्बासे, नेकपा (एकीकृत समाजवादी) की प्रतिनिधि गीता अन्जान, नेकपा विप्लवका नेता निर्माण र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले मन्तव्य राख्दै सम्मेलनको शुभकामना व्यक्त गरेका थिए ।

    उद्घाटन कार्यक्रमको सञ्चालन शशि सापकोटाले र स्वागत रामप्रसाद बेल्बासेले गर्नुभएको थियो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.