• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट अभिनन्दित


  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
  • काठमाडौँ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दित हुनुभएको छ । प्रगतिशील लेखक संघ मुख्य आयोजक र विभिन्न संघ÷संस्थाहरू सहआयोजक रहनेगरी बनेको वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई आज नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्षमा अभिनन्दन गरेको हो ।

    Advertisement

    कार्यक्रमको प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले पुरानो पुस्ताको योगदान गर्ने नेपाली समाजको संस्कृति अनुकरणीय रहेको बताउनुभयो । उहाँले वरिष्ठ साहित्यकार आननन्ददेव भट्टले साहित्य र राजनीतिमा समर्पित रहेर काम गरेको भन्दै नयाँ पुस्ताले भट्टबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो । मन्त्री पोख्रेलले भन्नुभयो– ‘उहाँले विश्व विद्यालयको जागिरबाट राजीनामा दिनुभयो ।’ साहित्यकार भट्ट विश्व विद्यालयमा राजनीतिकरणको विरुद्ध रहेको मन्त्री पोख्रेलको कथन थियो । मन्त्री पोख्रेलले साहित्यकार भट्ट खालि आफ्नो परिवारको मात्रै नभएर सम्पूर्ण प्रगतिवादी खेमाको समेत अभिभावक रहेको दावी पनि गर्नुभयो ।

    प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा साहित्यकार भट्टलाई  रक्षामन्त्री पोख्रेलले उहाँकै उचाइबराबरको धातुमा कुँदिएको पाँच फुट चार इन्च अग्लो अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा मोदनाथ प्रश्रित, बैरागी काइँलाले समेत सम्मान गर्नुभएको थियो । उहाँकी जीवन सँगिनी सुशीला भट्टलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता तथा संस्कृति विभागका रामप्रकाश पुरीले नयाँ पुस्ताले आनन्ददेव भट्टको बाटो पछ्याउने बनाउनुभयो । भट्टको व्यक्तित्व अनुकरणीय रहेको बताउँदै उहाँले दीर्घ जीवनको कामना पनि गर्नुभयो ।
    त्यस्तै, नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्कृति विभागका सदस्य तथा जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, प्रा.डा. अभि सुवेदी, भट्टकी बहिनी सृजना शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइला, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले शुभकामना दिनुभएको थियो।

    अभिनन्दित प्रतिभा वरिष्ठ साहित्यकार भट्टको बारेमा प्रलेसका सल्लाहकार डा. विन्दु शर्माले सङ्क्षिप्तमा प्रकाश पार्नुभएको थियो भने अभिनन्दन पत्रमा उल्लेख सामग्रीको वाचन प्रलेस सल्लाहकार आरएम डङ्गोलले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रलेसका सल्लाहकार वासुदेव अधिकारीले राख्नुभएको थियो ।

    शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.