• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

उत्साहजनक संगठनात्मक अभियान, दाङमा ५ हजार भन्दा बढी सदस्यता वितरण


  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा सञ्चालन गरेको संगठनात्मक अभियान दाङ जिल्लामा तिब्र गतिमा अगाडि बढेको छ । जिल्लाका विभिन्न भागमा अलग–अलग टोली जनताको घरदैलोमा पुगेका छ्न् ।

    Advertisement

    टोलीमा सहभागी नेता कार्यकर्ताहरुले जनताको समस्या बुझ्नुका साथै देशको अबस्थाको बारेमा बताउँदै पार्टीको सदस्यता दिने काम गरेका छन् । राजमो दाङले दिएको जानकारी अनुसार अभियानका क्रममा राप्ती गाउँपालिकाको टोलीले १८४३ जनालाई सदस्यता प्रदान गरेको छ । सो टोलीमा अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, राजमोका जिल्ला सदस्य केशवराज खनाल, जिल्ला सल्लाहकार रमेशमान गुरुङ, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी लगायतका नेताहरु हुनुहुन्छ ।

    यसैगरी गढबा गाउँपालिकामा १११५ जनालाई सदस्यता प्रदान गरिएको छ । सो टोलीमा पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपाली, केन्द्रीय कोषाध्यक्ष ओम बहादुर केसी, प्रदेश समितिका सचिवालय सदस्य रेशम बिसी, जिल्ला सदस्य तुकमान कुँवर, जिल्ला सल्लाहकार गुणनिधी शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसी लगायतका नेताहरु रहनुभएको छ ।

    यसैगरी, घोराही उपमहानगरपालिकाको टोलीले ८२७ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलीमा राजमो जिल्ला अध्यक्ष गणेश आचार्य, जिल्ला सदस्य खडानन्द खनाल, नगर अध्यक्ष हरि खरेल, उपाध्यक्ष मनिराम खनाल, कोषाध्यक्ष चन्द्र बहादुर रावत, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर घर्ती लगायतका नेताहरु रहनुभएको छ ।

    यता, लमही नगरपालिकाको टोलीले ६०२ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलीमा राजमोका जिल्ला सचिव वसन्त पौडेल, सचिवालय सदस्य पदम गोराथोकी, जिल्ला सदस्य कुलचन्द्र पोख्रेल, ठाकुर भण्डारी, नगर अध्यक्ष हरि थापा, लगायतका नेताहरु हुनुहुन्छ ।

    यसैगरी, तुलसीपुरको टोलीले ९५४ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलीमा राजमोका केन्द्रीय सदस्य कमला जिसी, जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी, जिल्ला सल्लाहकार दोर्ण घर्ती लगायतका नेताहरु हुनुहुन्छ ।

    यसैगरी दङिसरण, सान्तिनगर र बबई गाउँपालिकाको टोलीले ७३ जनालाई सदस्यता प्रदान गरेको छ । टोलीमा राजमोका जिल्ला सहसचिव ऋषिराम पौडेल, जिल्ला सदस्य तुलबहादुर योगी, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय सदस्य सशिराम बुढाथोकी लगायतका नेताहरु रहनुभएको छ ।

    यता, राजपुर गाउँपालिकाको टोलीले ३२५ जनालाई सदस्यता प्रदान गरेको छ । टोलीमा राजमो जिल्ला सदस्य कपिलदेब खनाल, राम फकिरे रैदास, जस बहादुर घर्ती, कमल बिक लगायतका नेताहरु हुनुहुन्छ ।

    जिल्ला सदस्य सुशील पोख्रेलले जिल्ला भरी आवस्यक सामान पुर्याउने र रेकर्ड ब्यबस्थित गर्ने काम गर्नु भएको छ भने अभियान परिचालन समितिका सयोजक कासिनाथ पोख्रेलले अभियानलाई संयोजन गर्ने काम गर्नु भएको छ ।

    यो पनि पढ्नु होस्ः

    कस्तो रह्यो दाङमा संगठनात्मक अभियान, राजमोले गर्‍यो समीक्षा

    दाङ देउखुरीमा संगठन विस्तार जारी

    दाङमा सातवटा टोली बनाएर सदस्यता वितरण तिब्र

    दाङमा यसरी सुरु भयो संगठनात्मक अभियान

    शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.