• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सम्मान खोस्नुपर्छ


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    तिम्रा सिर्जना अपार छन्
    सुन्दर र स्वच्छ छन् तिम्रा मन ।
    तर समाजले तिम्लाइ हेला गर्छ
    तिमी रोकियौ भने बल्ल फेला पर्छ ।।

    तिमीलाई अछुतमा गनिन्छ
    तिमीलाई दलित भनिन्छ ।
    तर तिम्रै हातले संसार सिगारिन्छ
    त्यही समाजले नाम बिगारिदिन्छ ।।

    समाज धर्म गर्छौं भन्छ
    जसको मिहिनेतले संसार सुन्दर बन्छ ।
    उसैलाई फेरि अपमान गर्छ
    थाहा छैन त्यो कुन धर्ममा पर्छ ?

    मानवलाई हेला गर्न कुन धर्मले भन्छ ?
    कुकुर र बिराला चुलामा, कुन धर्मले दिन्छ ?
    त्यसैले त समाज कता कता मिलेको छैन
    मान्छेले नै मान्छेलाई चिनेको छैन ।।

    सदियौँदेखि मानिस मानिसमा विभेद छ
    एकार्काको घरमा जान निषेध छ ।
    यो गहिरो खाडल पुर्नु नै पर्छ
    समाजका सबैले यो कुरा बुझ्नुपर्छ ।

    कानुनले सबै समान भनेको छ
    व्यावहारिकताको उद्घोष गरेको छ
    कानुनका ठेकदारबाट नै उल्लङ्घन हुन्छ
    अनि समाज कसरी परिवर्तन हुन पुग्छ ?

    यो विभेदले गहिरो जरा गाडेको छ
    समाजमा एकार्कोलाई भाँडेको छ ।
    सानो जातको हीनताबोधले काम गरेको छ
    त्यसैले त यो वर्ग पछाडि परेको छ ।।

    राम्रा कामले हेला होइन सम्मान पाउनुपर्छ
    सबै मानिसमा प्रफुल्लता छाउनुपर्छ ।
    राम्रा काम गर्नेले यो कुरा सोच्नुपर्छ
    मागेर सम्मान नपाए खोस्नुपर्छ ।।

    बौद्धिकता आफ्नो लागि मान्नुपर्छ
    मानसिकता फराकिलो पार्नुपर्छ ।
    वर्गीय लडाइँमा सामेल हुनुपर्छ
    थाक्दै नथाकी गन्तव्यमा पुग्नुपर्छ ।

    शोषकको किल्ला हल्लाउनुपर्छ
    विभेदको पर्खाल ढलाउनुपर्छ ।
    सिर्जनशील बर्गले सत्ता समाउनुपर्छ
    गरिखाने वर्ग त्यसमै रमाउनुपर्छ ।।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.