• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भूमिकास्थान–१० मा राजमोले गर्‍यो वृक्षरोपण


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    अर्घाखाँचीको भूमिकास्थान–१० गच्छे भालुबाङमा राष्ट्रिय जनमोर्चाले वृक्षरोपण गरेको छ ।

    Advertisement

    २०८० साउन २० गते राजमो वडा समितिको आयोजनामा गच्छे–भालुबाङ सडकको धनचौर खण्डको सडकछेउमा वृक्षरोपण गरिएको हो ।

    राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगर प्रमुख झबिलाल थापा र जिल्ला सचिव बाबुराम पन्थीको विशेष उपस्थितिमा धनचौर स्वास्थ्यचौकीछेउबाट सुरु गरी लिसेकुनासम्मको सडकछेउमा बिरुवा रोपिएको राजमो भूमिकास्थान–१० का सचिव भीमलाल भुसालले जानकारी दिनुभयो ।

    वृक्षरोपण कार्यक्रमको सुरुआत गर्दै भुमिकास्थान नगर प्रमुख झविलाल थापाले मोटरबाटो खन्दा वातावरणीय पक्षलाई जोगाउन नसक्दा हुने नोक्सानीलाई परिपूर्ति गर्न वृक्षरोपणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

    उहाँले वातावरण संरक्षण र पैदलयात्रीलाई शीतल दिने गरी सडकछेउमा बिरुवा रोप्ने र हरियाली सडक नामकरण गर्ने नगरपालिकाको सोचअनुसार राजमो धनचौरले गरेको वृक्षारोपण कार्यको प्रशंसासमेत गर्नुभयो ।

    सो अवसरमा प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश सदस्य तिलकराम भट्टराई, अखिल (छैठौं) अर्घाखाँचीका पूर्व उपाध्यक्ष शिव बेल्वासे, राजमोका ज्येष्ठ सदस्य दण्डपाणि गैरे, वीरबहादुर खत्री, भागिरथा गैरेलगायत राजमो धनचौरका नेता तथा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै राजमो जिल्ला सचिव बाबुराम पन्थीले सडकछेउमा वृक्षरोपण गर्दा वातावरण सुधार्न सहयोग पुगेको बताउनुभयो ।

    कार्यक्रमअन्तर्गत वातावरणीय सन्तुलनमा टेवा पुगोस भन्ने हेतुले मोटरबाटोको छेउमा लाँकुरी, टुनी र आँप गरी करिब दुई सय बिरुवा रोपिएको थियो ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.