• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपिलवस्तु शिवराजमा राष्ट्रिय जनमोर्चाको दोस्रो नगर सम्मेलन


  •   शनिबार, साउन १३, २०८० मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।
    कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय जनमोर्चाको दोसो नगर सम्मेलन सम्पनन भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८० साउन १३ गते शनिबार चन्द्रौटामा सम्मेलन सम्पन्न भएको हो ।

    नगर अध्यक्ष केहरसिंह पुनको अध्यक्षतामा अगाडि बढेको सम्मेलनको उद्घाटन गर्दै नेता केसीले सङ्घीयताको अर्थ विभाजित जाति, क्षेत्रलाई जोड्नु भएकोमा नेपालमा यसको ठिक विपरीत समाजलाई टुक्राउने काम भइरहेको बताउनुभयो ।

    राजमोले सुरुदेखि नै सङ्घीयताको विरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले अहिले व्यवहारमा नै सङ्घीयता असफल भएको दाबी गर्नुभयो ।

    सम्मेलनमा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केरसिंह अदैले मन्तव्य राख्दै राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि राजमोले गरेको सङ्घर्षबारे चर्चा गर्नुभएको थियो ।

    राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, जातीय समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विक, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसी र अखिल नेपाल महिला सङ्घकी जिल्ला सहसचिव बिनिता अदैले सम्मेलनलाई शुभकामना दिनुभएको थियो ।

    सम्मेलनले केहरसिंह पुन अध्यक्ष रहनुभएको राजमोको शिवराज नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा मोहन विक, सचिवमा श्यामप्रकाश खनाल, सहसचिव बिनिता अदै र कोषाध्यक्षमा कर्मराज चौधरी रहनुभएको छ ।

    त्यसैगरी, सदस्यहरूमा रामप्रसाद कामी, बेगम बुढा, प्रकाश विक, झकबहादुर विक, हुसेन मुल्ला र श्याममोहन केवट, रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा बेलाउता विक र शिवप्रसाद थारू तथा सल्लाहकारमा केरसिंह अदै, छन्दबहादुर केसी, चेतनारायण खनाल, तिलक गैरे, दिलबहादुर विक, भूवन खनाल, रहिस कुजदा र प्रेम आचार्य रहनुभएको छ ।

    सम्मेलनपछि बसेको समितिको बैठकले पाँच सदस्सीय सचिवालय गठन, सङ्गठनात्मक अभियान, वडा नं. १ मा साउन २० गते, वडा नं. ५ मा साउन २८ गते, वडा नं ३ को भदौ २ गते वडा सम्मेलन गर्ने तथा अन्य वडाहरूमा बैठक, भेला गर्ने निर्णय गरेको बताइएको छ ।

    त्यस्तै, समितिको बैठकले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि सङ्घर्ष गर्ने, सुकुम्बासी समस्याको बारेमा सङ्घर्ष गर्ने, पर्यावरण संरक्षणका लागि सङ्घर्ष गर्ने, भष्टाचार, महङ्गी, मिटरब्याज समस्या विरुद्ध सङ्घर्ष गर्ने र राजमोको जिल्ला सम्मेलन सफल पार्न सहयोग गर्नेलगायतका निर्णय गरेको अध्यक्ष केहरसिंह पुनले जानकारी गराउनुभएको छ ।

    शनिबार, साउन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.