• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कारबाट उत्रेर साइकल चालकलाई मुक्का हान्दै घिसार्ने व्यक्तिलाई ज्यान मार्ने उद्योगमा मुद्दा


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • विराटनगर । मोरङको विराटनगरमा साइकल चालकलाई मुक्का हानी सडकमा लडाएर घिसार्ने व्यक्तिलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने भएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान सकि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालमा बुझाएको हो।

    विराटनगर महानगरपालिका–४ दूध फाराम अगाडि सोही ठाउँका १९ वर्षीय आयुष भेटुवालसहित तीन जनाले विराटनगर महानगरपालिका–६ का साइकल यात्री २७ वर्षीय पवन कुमार साह हलुवाईलाई साइकलबाट लडाएर कुटपिट गरेका थिए।

    गत असार २० गते दुध फारम अगाडि कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा। १५ च ३४४५ नम्बरको कारमा सवार रहेका आयुस, तेह्रथूमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोसन कार्की र अर्का १७ वर्षीय एक युवकले साइकल चालक हलुवाईलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

    उनीहरुमध्येका आयुस भेटवाल कारबाट दौडँदै ओर्ली उत्तरबाट दक्षिण आफ्नो घरतर्फ साइकलमा गइरहेको पवनलाई बिनाकारण मुक्काले प्रहार गर्दा उनी सडकमा ढली बेहोस भएका थिए। त्यस अवस्थामा समेत खुट्टामा समाती अमानवीय शैलीमा सडकमा घिसारेको, आफूसँग साथमा कार हुँदा हुँदै पनि आफैंले कुटपिट गरी बेहोस अवस्थामा पुर्याएको गम्भीर घाइतेलाई उपचारमा लैजानु पर्नेमा सो नगरी ज्यान मर्न सक्ने अवस्थामा पुर्याई छाडी फरार भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार उनीहरुले गरेको कार्यबाट गम्भीर घाइते भएका पवनलाई प्रहरीले उद्दार गरी तत्काल उपचारका लागि अस्पताल नपुर्‍याएको भए उनको सोही स्थानमा नै मृत्यू हुने अवस्था थियो।

    उनलाई तत्काल प्रहरी टोलीले फेला पारी उद्दार गरी अस्पतालमा भर्ना गरेका कारण साहको ज्यान बच्न गएको थियो।

    सो वारदातको अनुसन्धान पश्चात प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९१० अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको देखिएकोले दफा १८३९२० बमोजिम सजायको माग दाबी लिई राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय मोरङमा पेश गरिएको प्रहरीले जनाएको छ।

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.