• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘पत्रकार महासंघ दाङमा नयाँ सदस्यता राजनीतिक बाँडफाँटका आधारमा’


  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • दाङ । दाङमा क्रियाशील विभिन्न चार पत्रकार संगठनले नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ सदस्यता सिफारिस गर्दा दलीय भागबण्डाको आधारमा गरेको आरोप लगाएका छन् ।

    Advertisement

    प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन नेपाल, समाजवादी प्रेस संगठन नेपाल र क्रान्तिकारी पत्रकार महासंघ दाङले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो आरोप लगाएका हुन् ।

    उनीहरुले महासंघ दाङ शाखाले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र निकट पत्रकारहरुलाई दलीय भागबन्डाको आधारमा सदस्यता सिफारिस गरिएको आरोप लगाएका छन्।

    विज्ञप्तिमा भनिएको छ,

    जनपक्षीय पत्रकारहरुको पेशागत हकहित, अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार रक्षा तथा सामाजिक उत्तरदायित्वका लागि हामी जिल्लामा क्रियाशील चार पत्रकार संगठनहरु प्रतिवद्ध रहेको सर्वविदितै छ ।

    यसैबीच हाल नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन चलाएको शुद्धीकरण अभियानप्रति हामी चार संगठन सकारात्मक छौं ।

    यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा नयाँ सदस्यता छनौट गर्दा राजनीतिक पूर्वाग्रह राखी तीन दलिय भागबण्डा अनुसार सदस्यता छनौट गरी प्रदेश समितिलाई सिफारिस गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राजनीतिक पूर्वाग्रहबाट गरिएको सदस्यता छनौट खारेज गरी पुनः नयाँ प्रक्रियाबाट सदस्यता छनौटको अविलम्ब पहल गर्न जोडदार माग गर्दछौं ।

    महासंघ दाङ शाखाले औपचारिक छलफल, निर्णय गर्दा जिल्लामा क्रियाशील सबै संगठनलाई सहभागी नबनाई कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस सेन्टरको दलिय सिण्डीकेट अन्त्य गरी पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउन अनुरोध गर्दछौं ।

    महासंघले सदस्यता छनौटको उक्त निर्णय तत्काल सच्याई महासंघमा सबै क्रियाशील संघ र संगठनको साझा प्रतिनिधित्वको सुनिश्चितता नगरे महासंघ दाङ शाखाको विरुद्ध अनिश्चितकालिन तालबन्दीसम्मको संघर्ष गर्ने यसै संयुक्त प्रेस वक्तव्यमार्फत चेतावनी दिन चाहन्छौं ।

    हेमन्त प्रकाश वली
    अध्यक्ष
    जनपत्रकार संगठन नेपाल, दाङ
    सूर्य बिसी
    अध्यक्ष
    समाजवादी प्रेस संगठन नेपाल, दाङ
    महेश रिजाल
    अध्यक्ष
    प्रगतिशील पत्रकार संघ, नेपाल, दाङ
    इश्वरी प्रसाद गैरे
    अध्यक्ष
    क्रान्तिकारी पत्रकार महासंघ, दाङ

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.