काठमाडौँ । सूचना तथा प्रसारण विभाग भोलि असार ३० गते शनिबार पनि खुल्ने भएको छ ।
Advertisement
खासगरी रेडियो प्रसारणसम्बन्धी लाइसेन्स तथा इजाजतपत्र नवीकरणसम्बन्धी कामका लागि २०८० असार ३० गते शनिबार पनि कार्यालय खुल्ने भएको हो ।
विभागका सूचना अधिकारी मिनकुमार शर्माले सो जानकारी गराउनुभएको हो ।
