• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राष्ट्रिय जनमोर्चा चितवनको तेस्रो सम्मेलन सम्पन्न


  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
  • कृष्ण केसी, भरतपुर ।
    राष्ट्रिय जनमोर्चा चितवनको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८० असार ९ गते शनिबार सम्मेलन सम्पन्न भएको हो ।

    “गणतन्त्र, राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ† महङ्गी, भ्रष्टाचार र दण्डहीनताको विरुद्ध तेस्रो जिल्ला सम्मेलन सफल पारौँ” नाराका साथ सम्पन्न सम्मेलनको उद्घाटन प्रमुख अतिथि भट्टले गर्नुभएको थियो ।

    सम्मेलनलाई राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गाना, रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष मोहराज चालिसे, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य देवनारायण पोखरेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकाल, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष छविलाल शर्मा, नेकपा (एमाले) का जिल्ला सदस्य अनुप जोशी, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शालिकराम शर्मा, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा विप्लवका रुद्र सिंह, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले शुभकामना दिनुभएको थियो ।

    डम्मर पुरीको अध्यक्षता तथा पदमप्रसाद वाग्लेको सञ्चालनमा अघि बढेको सम्मेलनको उद्घाटन कार्यक्रममा उपस्थित जनसमुदायलाई अमरबहादुर क्षेत्री र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    बन्दशत्र
    सम्मेलनको उद्घाटन शत्र समापनसँगै बन्दशत्र सुरु भएको थियो ।

    देवी शर्मा, एचएन शर्मा र नरहरि पुरीसहितको अध्यक्षमण्डल गठन गर्दै बन्दशत्र अगाडि बढेको थियो । साङ्गठनिक प्रस्ताव तथा आयव्यय रिपोर्टबारे निर्णय भइसकेपछि बालकुमारी आचार्य, कालिका कोइराला र विष्णु ढुङ्गानासहितको निर्वाचन मण्डल गठन भएको थियो ।

    अध्यक्षमा अमरबहादुर क्षेत्री
    सम्मेलनले अमरबहादुर क्षेत्री अध्यक्ष रहनुभएको राजमोको नयाँ समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा देवी शर्मा, सचिवमा पदमप्रसाद वाग्ले, सहसचिवमा यादवविलास पन्त र कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल रहनुभएको छ ।

    एवम् प्रकारले सदस्यहरूमा डम्मर केसी, जितबहादुर थापा, विक्रम चौधरी, गोविन्द विक, सीता क्षेत्री, नारायण चालिसे, काशिराम सापकोटा, लक्ष्मण चालिसे, कृष्ण केसी, रामबहादुर केसी, चन्द्र केसी र सुतार मिया रहनुभएको छ ।

    त्यस्तै, सम्मेलनले एलपी शर्मा र महेन्द्र देवकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ ।

    डम्मर पुरीको अध्यक्षता तथा पदमप्रसाद वाग्लेको सञ्चालनमा अघि बढेको सम्मेलनको उद्घाटन कार्यक्रममा उपस्थित जनसमुदायलाई अमरबहादुर क्षेत्री र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    शनिबार, असार ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.