• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

“ताइवान स्वतन्त्रताको पक्षमा अमेरिका छैन”


  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
  • बेइजिङ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ताइवानको स्वतन्त्रतालाई अमेरिकाले समर्थन नगर्ने बताएका छन् ।

    Advertisement

    ताइवानबारे पहिलोपल्ट अमेरिकाले यस्तो धारणा दिएको हो ।

    यसअघिसम्म चीनबाट ताइवान स्वतन्त्र हुनुपर्ने अमेरिकी मान्यता थियो ।

    बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री ब्लिङ्केनले भनेका छन्– ‘अमेरिकाले ताइवानको स्वतन्त्रतालाई सहयोग गर्दैन ।’

    सँगसँगै उनले ताइवानलक्षित उत्तेजित चिनियाँ गतिविधि पनि स्वीकार्य नहुने बताएका छन् । ब्लिङ्केनले ताइवान सङ्कटमा परेमा आर्थिक सङ्कटको स्थिति आउने र सिङ्गो विश्वलाई असर पर्ने पनि बताएका छन् ।

    यता, अमेरिकाले ताइवानमाथि बेइजिङको दाबीलाई पनि समर्थन गरेको छैन तर ताइवानलाई छुट्टै स्वतन्त्र राज्य पनि स्वीकार नगर्ने नीति लिँदै आएको छ ।

    चीनको विकासले अमेरिकालाई पनि फाइदा
    ब्लिङ्केनले आर्थिक क्षेत्रमा चीनलाई रोक्ने प्रयास अमेरिकाले नगर्ने बताएका छन् । चीनले बृहत् रूपमा आर्थिक सफलता हात पार्दा अमेरिकालाई पनि फाइदा पुग्ने भएकाले त्यसलाई रोक्ने चाहना नरहेको ब्लिङ्केनको भनाइ छ ।

    ‘हाम्रो राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै प्रविधिका क्षेत्रमा केही प्रतिबन्ध लगाए पनि चीनलाई आर्थिक क्षेत्रमा अप्ठेरो पार्ने अमेरिकी नीति छैन । चीनले प्रगति गर्दा हामीलाई समेत फाइदा पुग्नेमा अमेरिका सचेत छ’ उनले भने ।

    राष्ट्रपति सी र समकक्षी क्विन गाङसँग लामो छलफल गरेका ब्लिङ्केनले दुई मुलुकको सम्बन्धमा आएको चिसोपना सुधारका लागि दुवै पक्ष सकारात्मक रहेको ब्लिङ्केनले बताएका छन् ।

    ‘हामी दुवै चिसिएको सम्बन्ध सुधार गर्दै स्थिर कूटनीतिक सम्बन्ध स्थापनाका लागि तयार भएका छौँ’ पत्रकार सम्मेलनमा ब्लिङ्केनले भनेका छन् ।

    त्यस्तै चीनका पूर्व विदेशमन्त्री तथा उच्च तहका कूटनीतिज्ञ वाङ यीले पनि सम्बन्ध सुधारका लागि अमेरिकाले द्वन्द्व निम्त्याउने काम बन्द गर्नुपर्ने बताएका छन् ।

    ‘सहकार्यको प्रस्ताव गरेर संवाद बन्द गर्ने र द्वन्द्व बढाउने अमेरिकी नीति नै स्थिर सम्बन्धको बाधक हो । अमेरिकाले सहकार्य र द्वन्द्वमध्ये एक रोजेर आउनुपर्छ’ ब्लिङ्केनसँग राखेको भनाइ उद्धृत गर्दै सी.सी.टी.भी. ले लेखेको छ ।

    चीनले रुसलाई हतियार नदिने
    वार्तापछि चीनले अब रुसलाई हतियार सहयोग नगर्नेमा आफू ढुक्क रहेको उनले बताए ।

    ‘अमेरिकाले रुसलाई हतियार नदिने प्रतिबद्धता वार्तामा बारम्बार खोजेको थियो । चीनले त्यसमा सहमति जनायो । यो निकै नै महत्त्वपूर्ण प्रतिबद्धता हो । अबउप्रान्त चीनले रुसलाई हतियार सहयोग गर्ने छैन’ उनले भने । (एजेन्सी)

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
    भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.