• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

आएको छ त गणतन्त्र ?


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • ध्रुव गिरी ##

    Advertisement

    पन्ध्र वर्षे यौवनको प्रवेशसँगै
    भ्रष्टाचार गर्ने हिम्मत र आँट गर्दै
    हत्या, हिंसाका अपराधीलाई आम माफी दिँदै
    बडो उत्साह, उमङ्ग बोकी आएको छ त गणतन्त्र

    कानुन, अदालतको कुरै नगर
    दुई वर्षे दुधे बालक अनि
    राष्ट्रसेवक प्रहरीमाथिको क्रुरता
    असहाय बनाइएका टुहुरा सन्तान अनि विधुवा
    यी सबैका पीडा र वेदना सुन्दै नसुन
    बरु सुनलाई पितल भन
    दोषीलाई निर्दोष भन
    किनभने यहाँ आएको छ त गणतन्त्र

    धन भए पढ्न पाउछौँ भएन, निरक्षर नै बस
    पैसा भए औषधोपचार पाउछौँ, नभए अकालमै मर
    ढाँटछल, लुट, डकैतीका नाइकेलाई मतदान गर
    तिमीले गरे यस्तै संरक्षण पाउँछौ खबर मात्रै गर
    भ्रष्टाचार गरुन् देश बेचुन चिम्म गरेर ताली पिट्ने गर
    किनभने यहाँ तिमीलाई त आएको छ गणतन्त्र

    रक्सीमासुसँग मत साटेर
    भ्रष्टलाई राज्यको मालिक बनाउन ताली पिटेर
    राज्यको ढुकुटी विदेश राख्न लगाऊ
    तिमी पनि काम र माम खोज्दै पासपोर्ट बोकेर जाऊ
    जननीको मासु लुछेर खाने भ्रष्टलाई मालिक बनाऊ
    तस्कर घुसखोरी हत्याराहरूलाई नेता बनाऊ
    किनभने तिमीले खोजे जस्तै आएको छ त गणतन्त्र

    किन चाहियो कालापानी लिम्पियाधुरा
    छ त हेरेर चित्त बुझाउ चुच्चे नक्सा
    लाखाँै धन जुटाऊ शरणार्थी बन्छौँ अमेरिका पक्का
    मानव हत्या गर, भ्रष्टाचार गर
    कमिसन खाऊ, कमिसन देऊ
    राज्य नै हो नि तिम्रै बिर्ता
    किनभने यस्तै यस्तैलाई त आएको छ गणतन्त्र

    कानुन र अदालतको के मान्यता ?
    भनिदेऊ कानुनी राज्य हो पत्याइहाल्छौँ
    सर्वोच्च अदालत त नाममा राख्ने हो
    सर्वोच्चको काम त हामी मन्त्रिपरिषद्को पो
    हत्या, हिंसा, भ्रष्टाचार, बलात्कार गर
    तिमी हाम्रा अन्धभक्त कार्यकर्ता हौ नि
    गणतन्त्रको अवसरमा आममाफी दिन्छौ नि
    किनभने हाम्रै लागि त आएको छ गणतन्त्र

    (लेखक साहित्य परिषद् प्युठानको सचिव हुनुहुन्छ)

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.