• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली पत्रकारमाथि दुर्व्यवहार (भिडिओ)

"सुरक्षाकर्मीले नजिकै जान दिएनन् "

  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाली सञ्चारकर्मीमाथि भारतले दुर्व्यवहार गरेको छ । नेपाली सञ्चारकर्मीलाई समाचार संकलन गर्न भारतीय सुरक्षाकर्मीले अवरोध गरिरहेको छ ।

    Advertisement

    प्रधानमन्त्रीसँगै नयाँ दिल्ली पुगेका सञ्चारकर्मीहरुलाई भारतीय सुरक्षाकर्मीले कार्यक्रम स्थलबाट धकेलेर बाहिर निकालेको उनीहरुको गुनासो छ ।

    बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले आज भारतका राष्ट्रपति र उपराष्ट्रपतिसहित त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

    तर, भारतीय सुरक्षाकर्मीे नेपाली सञ्चारकर्मीलाई अपमानित गरेको र नेपाली दूतावासले समेत वेवास्ता गरेको सञ्चारकर्मीले बताएका छन् ।

    नेपाली पत्रकारमाथि दुर्व्यवहार भएको भिडिओमा सञ्चाकर्मीले त्यहाँका सुरक्षाअधिकारीसँग भित्र जान दिन आग्रह गरेका छन्। तर, सुरक्षाअधिकारीले ‘नो नो प्रोटोकल इज प्रोटोकल’ भन्दै अवरोध गरेको देख्न सकिन्छ ।

    ‘इधरसे उधर धक्का देरहेँ है । उधरसे इधर धक्का देरहेँ है । यहाँके देसी मिडियाको तो अन्दर जाने देरहेँ है’ नेपाली सञ्चारकर्मीले भनिरहेका छन्, ‘एक बार रेवतीरमणसे बात तो किजिए । आप दुर्व्यवहार कर रहेँ है सर ।’ तर, ती अधिकारीले भने ‘प्रोटोकल इज प्रोटोकल’ भन्दै उल्टै नेपाली सञ्चारकर्मीलाई आफ्नो भनाई फिर्ता लिन दबाब दिइरहेको देखिन्छ ।

    एक सञ्चारकर्मीले भने, ‘अहिले नेपाली सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको देखियो । यसअभन्दा अघि हरेक पटक प्रधानमन्त्रीको भ्रमणमा यहाँ आएर भिडिओ खिच्ने, लाइभ गर्ने गर्थ्यौं भने यसपाली छेउमै जान दिएको छैन ।’

    • मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा प्रधानमन्त्रीको स्वागत समारोह बहिष्कार

    यस्तै, अर्का सञ्चारकर्मीले पत्रकारमाथि दुर्व्यवहार गरेर भारतले नेपाली जनता र देशकै अपमान गरेको बताए ।

    ‘यो त नेपाली पत्रकार भनौँ कि, नेपाली जनता भनौँ कि नेपाल देशको अपमान हो’ एक सञ्चारकर्मीले भने, ‘यसअघि दुई चोटी म आएँ, यो सहति तीन चोटी हुन्छ । तर, यस्तो अपमान कहिले भएको थिएन ।’

    उनले भारतीय सुरक्षाकर्मीतर्फि देखाउँदै भने, ‘यि सेक्युरिटी यहीँ हुनुहुन्छ । उहाँले धकेलेर निकालेको हो हामीलाई ।’

    pic.twitter.com/kk3KqMKb4J

    — Danta Manjan (@DantaManjan) June 1, 2023

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.