• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मेची–महाकाली अभियानद्वारा प्युठानको मच्छीमा सभा, उपाध्यक्ष पौडेलद्वारा सम्बोधन


  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
  • खलङ्गा । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध सञ्चालित मेची–महाकाली अभियानको पश्चिमी टोलीले २०८० जेठ ११ गते बिहीबार प्युठान झिमरुक गाउँपालिकाको केन्द्र मच्छिबजारमा सभा सम्पन्न गरेको छ ।

    Advertisement

    सभालाई मुख्य वक्ताको रूपमा टोलीनेता राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सम्बोधन गर्नुभएको थियोे ।

    मन्तव्यको क्रममा उहाँले अमेरिकी साम्राज्यवाद विरुद्ध भण्डाफोर तात्कालिक राजनीतिक अवस्था रहेको बताउनुभयो ।

    ‘हामीले रहरले अमेरिकी साम्राज्यवादको विरोध गरेका होइनौँ’ उहाँले भन्नुभयो– ‘पछिल्लो समयमा भारतभन्दा पनि अगाडि बढेर नेपालमाथि प्रत्यक्ष हस्तक्षेपमा उत्रिएकाले हामीले अमेरिकी साम्राज्यवादको विरुद्ध आवाज उठाएका हौँ ।’

    उहाँले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि अमेरिकी साम्राज्यवादको विरोध गर्नैपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताउनुभयो ।

    ‘यदि हामीले अमेरिकी हस्तक्षेपलाई चुपचाप सहिरह्यौँ भने देशको अवस्था कस्तो होला ? तपाईंले कल्पना गर्न सक्नुहुन्छ’ उहाँले भन्नुभयो– ‘यदि नेपाली जनताले अमेरिकी हस्तक्षेपलाई रोक्न सकेनन् भने देश अफगानिस्तान, इराक र युक्रेनको अवस्थामा पुग्ने छ ।’

    नेपाल अहिलेसम्म कसैको पनि प्रत्यक्ष उपनिवेश नबनेको इतिहास स्मरण गर्दै राजमोनेतृ पौडेलले अहिले अमेरिकी साम्राज्यवादका विरुद्ध पनि यस्तै उच्च वीरताका साथ अगाडि आउनुपर्ने बताउनुभयो ।

    ‘हामीले नेपाललाई चीन र अमेरिकामाझ युद्धको क्रिडास्थल बन्न दिनुहुँदैन’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चा नेपाली जनतासित आह्वान गर्न चाहान्छ, आउनुहोस् देश बचाऔँ, नेपालमाथिको अमेरिकी हस्तक्षेपलाई रोक्न जीवनमरणको सङ्घर्षका लागि तयार बनौँ ।

    कार्यक्रममा नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसी र राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले पनि सम्बोधन गर्नुभएको थियोे ।

    कार्यक्रमको सञ्ंचालन राजमो पालिका समितिका सचिव खिमबहादुर विकले गर्नुभएको थियो ।

    अभियान टोली टोली आजै अर्घाखाँची प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

    बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.