• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानको नौबहिनी र ऐरावतीमा राजमोको सम्मेलन


  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा नौबहिनी गाउँ पालिकाको प्रथम सम्मेलन बाहाने बजारमा सम्पन्न भएको छ । सम्मेलनले हर्कबहादुर पुनको अध्यक्षतामा १३ पूर्ण ४ वैकल्पिक र ५ सल्लाहकार गरी २२ सदस्यीय पालिका समिति चयन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा मीनबहादुर गिरी, सचिव हेमन्तराज भण्डारी, रकोषाध्यक्षमा वसन्ता केसी चयन हुनुभएको छ ।

    यस्तै, सदस्यहरूमा कुम्भसिंह बुढा, रोमबहादुर घर्तीमगर, कमला जिसी, अर्जुन केसी, जितबहादुर पुन, भक्तबहादुर पुन, सुमित्रा गिरी, जेमबहादुर थापा, जिवा कुमारी श्रीस, पूर्णबहादुर केसी, दीपक पुन, शिवराज भण्डारी, हुमादेवी भण्डारी रहुनुभएको छ । सल्लाहकारमा नारायण भण्डारी, पोमनारायण भण्डारी, कुलबहादुर केसी, हिराबहादुर खत्री र समरथ पुन रहनुभएको छ ।

    सम्मेलनको उद्घाटन राजमो केन्द्रीय सदस्य नारायण जिसीले गर्नुभएको थियो । कार्यक्रममा राजमो प्यूठानका सल्लाहकार राम पहाडी, किसान महासंघका जिल्ला सदस्य शोभबहादुर केसी, जनजाति सम्मेलनका जिल्ला उपाध्यक्ष धनप्रसाद बुढा र बयोवृद्ध किसान नेता दिलबहादुर केसीको पनि आतिथ्यता रहेको थियो ।

    नारायण भण्डारीको अध्यक्षता र सचिव समरथ पुनको सञ्चालनमा अगाडि बढेको सम्मेलनमा ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारणपछि हेमन्त भण्डारीले स्वागत गर्नु भएको थियो ।

    ऐरावतीमा सम्मेलन सम्पन्न
    यता, राजमो ऐरावती गाउँपालिकामा पनि सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बेगमबहादुर नेपालीको अधयक्षतामा २१ पूर्ण र ७ जना सल्लाहकारसहितको समिति चयन गरेको छ ।

    समितिको सचिव टिकाराम आचार्य, कोषाध्यक्ष लिलाप्रसाद श्रेष्ठ र सहसचिव भरतबहादुर खड्का चयन हुनुभएको छ ।

    सदस्यहरुमा इमसरा सुनार, रोमा आचार्य, झविन्द्र ठेडी, खडकवीर केसी, दुर्गा केसी, मानबहादुर घर्ती, नेगबहादुर गाहा, कमल नेपाली, भक्तबहादुर विक, हेमन्ता थापा, कर्णबहादुर रायमाझी, सीता गैरे, प्रेमबहादुर श्रेष्ठ, वसन्ता जिसी, चन्द्रा पाण्डे रहनुभएको छ भने एक स्थान हाल रिक्त राखिएको छ ।

    सम्मेलनले नारायणप्रसाद श्रेष्ठ, यामबहादुर गुरुङ, धमानसिंह रायमाझी, हुमबहादुर रास्कोटी, पदमबहादुर विसी, प्रेमप्रसाद आचार्य र कमला कुँवरलाई सल्लाहकार चयन गरेको छ ।

    प्युठानमा संगठन सुदृढिकरण अभियान अन्तर्गत राजमोले सबै पालिका तथा वडाहरुमा भेला तथा सम्मेलन गरिरहेको छ ।

    • राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको प्रथम सम्मेलन ठुलाबेसीमा सम्पन्न
    • राष्ट्रिय जनमोर्चा झिमरुकको अध्यक्षमा टीका जिसि
    • स्वर्गद्वारीमा राजमोको नगर समिति पुनर्गठन
    • प्युठानको मल्लरानीमा राजमोको सम्मेलन

    सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.