• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सहिद कमल अधिकारीको स्मरणमा दाङमा बन्ने भयो ‘कमल स्मृति भवन’


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    संविधान सभाका सहिद कमलप्रसाद अधिकारीको स्मरणमा दाङमा ‘कमल स्मृति भवन’ बन्ने भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवम् संविधानसभा सदस्य रश्मीराज नेपालीले आइतबार भवनको शिलान्यास गर्नुभएको छ ।

    लमही नगरपालिका वार्ड नं ५ रातोडाँडामा बन्न लागेको भवनको शिलान्यास गर्दै कार्यकारी अध्यक्ष नेपालीले कमल अधिकारी सांस्कृतिक र राजनैतिक क्षेत्रका एक महान् सहिद भएको बताउनु भयो ।

    लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्ष ०७९/८० मा रु. १५ लाखको लागतमा निर्माण हुने कमल स्मृति भवन निर्माण स्थलको जग्गा लमही नगर विकासले उपलब्ध गराएको हो । कमल अधिकारी स्मृति भवन १ कठ्ठा जग्गामा बन्ने छ ।

    सहिद अधिकारी २०६४ सालको संविधान सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट बाँके २ नं. क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई २०६४ चैत ५ गते राति ११ बजे सिकन्दर खाँ, भुल्लन केवट, होलि केवट र अशोक बर्मा सम्मिलित सशस्त्र समूहले गोली हानेको थियो । सहिद अधिकारीले भेरी अस्पतालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई सो जानकारी दिनुभएको थियोे ।

    चैत ६ गते बिहान सोही अस्पतालमा उपचारको क्रममा सहिद अधिकारीको निधन भएको थियो ।

    राष्ट्रिय जनमोर्चाले सोही बखत उहाँलाई सहिद घोषणा गरेको थियो । यता, नेपाल सरकारले भने हालसम्म उहाँलाई सहिद घोषणा गरेको छैन ।

    हत्याराहरू माओवादी समर्थक थिए । सहिद अधिकारीको किटानी जाहेरीको आधारमा निजहरूलाई जेलचलान गरिए पनि ती हत्याराहरूलाई माओवादीले आस्थाका बन्दी भन्दै जेलमुक्त गराएका थियो । जेलमुक्त हुँदा माओवादीले निजहरूलाई फूलमाला र अबिरजात्रासहित स्वागत गरेका थिए ।

    लमही नगर विकासले उपलब्ध गराएको छ।

    लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमही नगरपालिका वार्ड नं ५ रातोडाँडाँमा बन्ने सहिद कमल अधिकारी स्मृती भवन १ कठ्ठा जग्गामा बन्न लागेको छ।

    संघीयता, जातीय राज्य, एक मधेश एक प्रदेशलगायतका राष्ट्रघाती अवधारणाको विरोध गर्दा त्यसका पक्षपातीले उहाँको हत्या गरेका हुन् ।

    • संविधान सभाका प्रथम सहिद कमल अधिकारीको पन्ध्रौँ स्मृतिदिवस सम्पन्न

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.