• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गिलासमा मतदान


  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
  • – विष्णु शर्मा ##
    सरकारमा सधैँ झगडा चल्छ कुर्सीलाइ लिएर
    गरिबका दिन बित्छन् सधैँ आँसु नै पिएर ।
    जनतालाई बनाई बलियो सिढी पुग्दछन् सत्तामा
    लक्ष्य पूरा हुन्छ बिर्सन्छन् बाचा भुल्दछन् भत्तामा ।।

    Advertisement

    जनताका आधारभूत समस्या हँुदैनन् समाधान
    उद्धार उनको होला भन्दा झन् हुन्छ अपमान ।
    मिटरब्याजपीडित जनसमुदाय दिनरात रुँदै छन्
    पीडकको दबाबले दिनहुँजसो आत्महत्या हँुदै छन् ।।

    महङ्गी बढ्छ मारमा पर्छौ निमुखा जनता
    लोकतन्त्रको पनि गलाहरू रेट्दै छन् अब त ।
    विरुद्धमा नारा लगायो कि त थुन्दिन्छन मुखहरू
    तानाशाहीले कसरी दिन्छन् जनतालाई सुखहरू ?

    देशको उपराष्ट्रपति चुने संविधान विपरीत
    विधिको गला रेट्नेबाट हुने छैन नारीको हकहित ।
    सवारी साधनमा टेक्ने ठाउँ हुन्न मूल्य छ मनपरी
    सरकारले नियमन नगर्दाखेरि बेथिति झन् बढी ।।

    सडक पनि उपर्युक्त छैनन् दुर्घटना भइरहन्छ
    दिनदिनै नागरिकको ज्यान अनाहकमा गइरहन्छ ।
    राज्यबाट सडकलाई हुन्छ बजेट निकास
    रकम जान्छ भ्रष्टाचारमा हँुदैन विकास ।।

    बजार जाँदा सामानको हुन्छ मूल्यमा मनपरी
    आकाशिँदो छ मूल्य त्यसमाथि पीडा मनभरि ।
    देशभरिका किसानहरू छन् सधैँ मारमा
    बिचौलियाको बिगबिगीले पर्दछन् भारमा ।।

    लगानीसम्म उठ्दैन उनको के गरी खाने हो ?
    नाजवाफ सधैँ देशको सरकार माग्न कहाँ जाने हो ?
    समयमा दिन्न मल र बिउ कट्दै जान्छ सिजन
    कृषिप्रधान देशको कृषिप्रति केही छैन भिजन ।।

    रोजगारमा पावर चल्छ मिल्दैन जागिर
    बहिर्गमन हुन्छन् युवायुवती बाध्यताले बाहिर ।
    कतिपय जिल्लामा फेरि उपनिर्वाचन हुँदै छ
    दलले समृद्धिका नारा लिई गाउँ गाउँमा पुग्दै छ ।।

    उधारा हुन् धेरैजसो नारा नपत्याऊ जनता
    आफ्नो अभिमत सही ठाउँमा लगाऊ अब त ।
    भ्रष्टाचारमुक्त देश बनाउने हो मनमा लिऊँ है
    गलत कामको भण्डाफोर गर्नेलाई मत दिउ है ।।

    खबरदार धमिलो पानीमा माछा मार्ने जुक्ति लाउँदै छन्
    साम्राज्यवादका एजेन्टहरू घरआँगन आउँदै छन् ।
    राजनीति भन्या जनताको सेवा भनेरै आ’का छन्
    स्वदेशमा बसी साम्राज्यवादको जागिर खा’का छन् ।।

    अमूल्य छ यो हाम्रो मत लापरबाही नगरौँ
    गिलास रोजी मतदान गरौँ हल्लामा नलागौ ।
    अहिलेसम्म कुनै दाग छैन है गिलास चिह्नमा
    गलत गर्ने जनमोर्चा भन्दा डराउँछन् देशमा ।।

    कुनै विषयलाई विश्लेषण गर्छ दूरदर्शी भएर
    गलत कामको भण्डाफोर गर्छ संसद्मा गएर ।
    छोटो बनाऊ विकासका मूलहरू फुटाउने समय
    एकचोटि हेरौँ जनमोर्चालाई गराई विजय ।।

    बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.