• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजमोद्वारा हटिया बजारमा संघीयता खारेजीको माग गर्दै विरोध सभा


  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
  • बागलुङ। राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिले हटियाको जिपपार्कमा संघीयताविरुद्ध विरोध सभा गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाको देशव्यापी रुपमा सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत गलकोट नगर समितिको आयोजनामा आइतबार गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा ‘राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ र संघीयताको खारेज गरौँ’ भन्ने मूल नाराका साथ विरोध कार्यक्रम सम्पन्न भएको हो ।

    विरोध कार्यक्रममा राजमो गण्डकी प्रदेश सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी सम्बोधन गर्दै देश संघीयतामा गईसकेपछि यसले थुप्रै किसिमका समस्यहरु निम्त्याएको भन्दै जसको ज्वलन्त उदाहरण सांसद, मन्त्री, कर्मचारी, प्रशासनहरु धेरै भएको कारण आर्थिक भारले थेग्न नसक्ने स्थिती भएको बताउनुभएको छ ।

    उहाँले राष्ट्रिय जनमोर्चाले संघीयताले यस्ता किसिमका समस्याहरु निम्त्याउँछ भन्ने कुरा संघीयता नआउँदै भनेको बताउँदै अहिले ति संंघीयता लिनको लागि टुप्पिदेखि पैतालासम्म बल हालेर विदेशीको जोड बलले ल्याएको उपहार समस्याको विषय भइरहेको बताउनुभएको थियो ।

    त्यस्तै नेता केसीले नेपालको सन्दर्भमा यहाँको भूगोल, जाति, धर्म, संस्कृतीको विरुद्धमा भएको र नेपाल राष्ट्र कुनै समय फिजीकरण, सिक्किमीकरण, हुन सक्ने बताउनु भयो ।

    उहाँले नेपाली जनता र नेपाल राष्ट्रको हितको निम्ती संघीयतालाई खारेज गर्नुपर्ने बताउँदै संघीयता खारेजीको लागि सम्पूर्ण नेपाली जनता एकतावद्ध भएर लड्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभएको थियो ।

    उहाँले नेपाल राष्ट्र रहे नेपाली रहन्छ, त्यसैले राष्ट्र र राष्ट्रियता बचाउनको निम्ती सम्पूर्ण नेपालीहरु एकजुत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
    कार्यक्रम राजमो जिल्ला सदस्य पदम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.