• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

आफैलाई सर्वोपरि देख्नेहरू


  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
  • विष्णु शर्मा ##
    घर सपार्ने बेला भाग्नेहरू
    घर बिगार्नकै लागि जाग्नेहरू ।
    पद, मान र सम्मान माग्नेहरू
    सामूहिक निर्णयलाई त्याग्नेहरू ।।

    Advertisement

    आफ्नैलाई झुटा आरोप लगाउनेहरू
    उसैलाई नोक्सान पुर्‍याउन सघाउनेहरू ।
    आफ्नाको ब्यइज्जत गर्नेहरू
    ब्याकवाइटिङ गर्न लागि पर्नेहरू ।।

    माथिको निर्देशनलाई नमान्नेहरू
    गल्तीलाई स्वीकार्न नजान्नेहरू ।
    लेख, कविता निर्देशनात्मक लेख्नेहरू
    दुनियामा आफूलाई नै सर्वोपरि देख्नेहरू ।।

    समाज रूपान्तरणबाट टाढा भाग्नेहरू
    अरूबाट परिवर्तनको आशा राख्नेहरू ।
    प्रगतिको श्रेय आफै लिनेहरू
    दुर्गतिको अपजस अरूलाई दिनेहरू ।।

    सामाजिक कामबाट टाढै रहनेहरू
    अरूको होहल्लामा हावा झैँ बहनेहरू ।
    आर्थिकमा पारदर्शिता नहुनेहरू
    कामको नाममा सिन्कोसम्म नछुनेहरू ।।

    प्रतिबद्धता पूरा गर्न नआउनेहरू
    स्वयम्को आत्मप्रशंसा गरी रमाउनेहरू ।
    झुट बोलेर सम्बन्ध टिकाउन खोज्नेहरू
    जिम्माहरू आफूअनुकूल रोज्नेहरू ।।

    तलकालाई आफ्नो कब्जामा राख्नेहरू
    पर्दाभित्र तथानाम भाक्नेहरू ।
    अरूको नाममा आफ्नै गोजी भर्नेहरू
    अप्ठ्यारो देख्दा पछाडि सर्नेहरू ।।

    लेखाइले जनवाद भर्खर ल्याउनेहरू
    केही होइनन् भनी हातखुट्टा ख्याउनेहरू ।
    मुखले समानता ल्याइदिनेहरू
    व्यवहारमा उहीँ तगारो भइदिनेहरू ।।

    कलमले दुनियाका महिलाको मुक्ति गर्नेहरू
    आमा दिदीबहिनीलाई नै परिबन्दमा पार्नेहरू ।
    सब कुराको मतियार आफू नै ठान्नेहरू
    स्वयम्लाई सबैभन्दा क्रान्तिकारी मान्नेहरू ।।

    बर्सौंसम्म मबाट हामीमा सम्म नबदलिनेहरू
    सामान्य विषयमा नै सलबलिनेहरू ।
    उपर्युक्त प्रवृत्ति जहाँ पनि घातक हुन्छन्
    यस्ता बानीले घरसमाज जीर्ण बनाउन पुग्छन् ।।

    यस्ता कृयाकलाप प्रवेशद्वारबाटै निस्तेज पार्नुपर्छ
    यो विषालु रोगलाई जरैदेखि मार्नुपर्छ ।
    हट्ने छन् बल्ल सबैमा भएका भुलहरू
    समाजमा फुल्ने छन् सुनौला बासनादार फूलहरू ।।

    आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
    भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.