• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मूल प्रवाहका गौरवमय ४७ वर्ष

बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

लोकप्रिय समाचार

  • १. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

रक्तिम सांस्कृतिक अभियान कञ्चनपुरको अध्यक्षमा मञ्जु परियार


  •   आइतबार, चैत १२, २०७९ मा प्रकाशित
  • महेन्द्रनगर । रक्तिम सांस्कृतिक अभियान कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा भएको भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।

    Advertisement

    अभियानको जिल्ला अध्यक्षमा मञ्जु परियार चयन हुनुभएको छ । परियार दुई दशक भन्दा बढी समयदेखि भारत प्रवासबाट नै रक्तिममा क्रियाशील हुनुहुन्छ । उहाँ रक्तिम सांस्कृतक अभियानको सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहनुभएको छ ।

    यस्तै, सचिवमा शिखा कार्की र कोषाध्यक्षमा लोकराज चुनारा चयन हुनुभएको छ । सदस्यहरुमा हेमन्ती परियार, खगेन्द्र पुन, गंगा परियार र अञ्जली परियार चयन हुनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।

    यसैगरी, हेमन्ती परियारको संयोजकतत्वमा रक्तिम परिवारको कलाकार टिमसमेत गठन गरिएको छ । जसको सदस्यमा निरु चुनारा, दिपीका चौधरी, एलिसा चौधरी, वंशिका विक, सन्तोष सुनार, गौतम आउजी, हस्त परियार, सपना परियार र अञ्जली नेपाली रहनुभएको छ ।

    भेलालाई रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम आचार्य र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लालबहादुर कुँवरले शुभकामना दिनुभएको थियो ।

    आगामी वैशाख १, २ र ३ गते रक्तिमको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा हुँदैछ । राष्ट्रिय सम्मेलनको तयारीका शिलशिलामा रक्तिमले विभिन्न जिल्लामा भेला तथा सम्मेलनका कार्यक्रमहरु गरिरहेको छ ।

    • राष्ट्रिय सम्मेलनपछि रक्तिम अझ सशक्त रुपमा अगाडि बढ्नेछ : अध्यक्ष बुढा

    आइतबार, चैत १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस
    राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज
    प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म
    सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित
    युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ
    मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

    • ५.
      सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

    • ६.
      युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

    • ७.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • ८.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.