• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

राष्ट्रिय जनमोर्चाको विशेष प्रस्ताव


  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • (२०७९ फागुन २७ र २८ गते सम्पन्न राष्ट्रिय परिषद्को प्रथम बैठकमा अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रस्तुत तथा पारित)

    Advertisement

    राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद्को यो प्रथम बैठकले निम्न विशेष प्रस्ताव पारित गर्दछ :

    १. गणतन्त्रका विरुद्ध भइरहेका देशीविदेशी प्रतिक्रियावादीका गतिविधिको यो बैठकले तीव्र विरोध तथा भत्र्सना गर्दछ ।

    २. गणतन्त्रको रक्षाको लागि सबै खाले देशीविदेशी शक्तिका विरुद्ध सङ्घर्ष गर्न यो बैठकले दृढता व्यक्त गर्दछ ।

    ३. कालापानी कब्जा गरेर बसेको भारतीय सेना अविलम्ब हट्नुपर्दछ ।

    ४. भारतले लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रमा नेपालको अनुमतिबिना गरिरहेको सडक निर्माण कार्य बन्द गरिनुपर्दछ ।

    ५. कालापानीबाट भारतीय सेनाको फिर्ती तथा कालापानीलगायतको क्षेत्रमा नेपालको निर्वाध उपस्थितिका लागि कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्दछ ।

    ६. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न ठाउँमा भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूभाग अविलम्ब फिर्ताका लागि पहल गरिनुपर्दछ ।

    ७. राष्ट्रघाती एमसिसी सम्झौता खारेज गरिनुपर्दछ ।

    ८. जन्मको आधारमा गैरनेपालीले प्राप्त गरेका सम्पूर्ण नागरिकता खारेज गरिनुपर्दछ ।

    ९. जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजका नागरिकता दिने विभिन्न प्रकारका षड्यन्त्रको यो बैठकले विरोध र भत्र्सना गर्दछ ।

    १०. सातबर्से परिक्षण अवधि कायम नगरी वैवाहिक अङ्गीकृत नागरिकता तुरुन्त दिने विभिन्न षड्यन्त्रमूलक कार्यको यो बैठकले भत्र्सना गर्दछ ।

    ११. नेपालमा भइरहेको जनसाङ्ख्यिक अतिक्रमण बन्द गरिनुपर्दछ ।

    १२. नेपाल–भारत सिमानामा भारतबाट नोकरी, पेसा–व्यवसाय वा उपचार गरी नेपाल फर्किने क्रममा नेपालीमाथि सिमानामा भारतीय पक्षबाट हुने लुटपिट, कुटपिट तथा ज्यादतीको यो बैठकले विरोध गर्दछ ।

    १३. सङ्घीयता खारेज गर्न यो बैठकले माग गर्दछ ।

    १४. प्रदेशको शासकीय स्वरूप खारेज गरी प्रशासिनक संरचना कायम गरिनुपर्दछ ।

    १५. धर्म निरपेक्षाताका विरुद्ध भइरहेका सम्पूर्ण गतिविधि बन्द गरिनुपर्दछ ।

    १६. बढ्दो महङ्गी, कालोबजारी, भ्रष्टाचार, अनियमितता बन्द गरिनुपर्दछ ।

    १७. भारतबाट परीक्षण नगरी भिœयाइने विषादि तरकारी, फलफूललगायतका खाद्यपदार्थमाथि रोक लगाइनुपर्दछ ।

    १८. नेपाली कृषि उत्पादनलाई प्रोत्साहन गर्न अनुदान, बजार तथा खपतको विक्री–वितरणको व्यवस्था गरिनुका साथै विचौलियाको अन्त्य गरिनुपर्दछ ।

    १९. समयमा नै कृषकलाई कृषिमल, बिउबिजन सस्तो मूल्यमा उपलब्ध हुनुपर्दछ ।

    २०. नेपालमा कृषिमलको कारखाना खोलिनुपर्दछ ।

    २१. नेपालमा रोजगारीको व्यवस्था गरिनुपर्दछ । बढ्दो बेरोजगारी, बौद्धिक तथा युवा जनशक्तिको विदेश पलायनलाई रोक्नुपर्दछ ।

    २२. स्वास्थ्य तथा शिक्षा नि:शुल्क हुनुपर्दछ । शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा देखिएको माफियाकरणको अन्त्य हुनुपर्दछ ।

    २३. नेपालमा देखिएको भूमि समस्या निष्पक्ष रूपमा समाधान गरिनुपर्दछ । सुकुम्बासीलाई भूमि उपलब्ध गराउनुका साथै अव्यवस्थित बसोबासीलाई व्यवस्थित गराइनुपर्दछ ।

    २४. विकासमा भइरहेको अनियमिता तथा भ्रष्टाचार बन्द हुनुपर्दछ ।

    २५. महिला तथा बालिकाबालिकामाथि भइरहेका यौनजन्य तथा घरेलु हिंसाको अन्त्य गरिनुपर्दछ ।

    २६. निर्मला पन्तका हत्यारालाई कारबाही गरिनुपर्दछ ।

    २७. प्रवासी नेपालीलाई मतदानको अधिकार दिइनुपर्दछ ।

    २८. द्वन्द्वको क्रममा माओवादी तथा राज्य पक्षबाट भएका मानव अधिकारका गम्भीर उल्लङ्घनकर्तालाई सजाय गरिनुपर्दछ ।

    २९. विभिन्न खाले साम्राज्यवादी युद्धको अन्त्य गरिनुपर्दछ ।

    ३०. विभिन्न असमान सन्धिसम्झौता खारेज गरिनुपर्दछ ।

    ३१. बढ्दो इसाईकरण बन्द गरिनुपर्दछ ।

    ३२. बढ्दो यातायात दुर्घटनालाई न्यूनीकरण गर्न सडक विस्तार, स्तरोन्नति तथा सवारी साधनको आयुसीमा तोकिनुको साथै त्यसको प्रभावको कार्यान्वयन गरिनुपर्दछ ।

    ३३. पर्यावरण संरक्षणका लागि विश्वव्यापी रूपमा चलिरहेको पर्यावरणीय आन्दोलनसँग ऐक्यबद्धता प्रकट गर्दै विश्व पर्यावरणमा असर पुर्‍याउने विभिन्न खाले साम्राज्यवादी लुट तथा नेपालमा पर्यावरणमा प्रतिकूल असर पार्ने क्रसर उद्योग, चुनढुङ्गा उत्खनन्, बालुवा, गिट्टी, ढुङ्गाको उत्खनन् तथा चुरेको दोहनलगायतका क्रियाकलापको विरोध गरिनुपर्दछ ।

    ३४. लघुवित्त संस्थाबाट किसानमाथि भइरहेको शोषण बन्द गरिनुपर्दछ ।

    ३५. मिटरब्याजीबाट भइरहेको शोषण बन्द गरिनुपर्दछ ।

    ३६. सहकारीलाई प्रवद्र्धन गरिनुपर्दछ । सहकारीका नाममा जनताको बचत पुँजीको अपचलन तथा दुरूपयोग गर्नेलाई कडा कारबाही गरिनुपर्दछ ।

    ३७. नेपालमा विभिन्न माध्यमद्वारा भइरहेको अमेरिकी साम्राज्यवादी हस्तक्षेप बन्द हुनुपर्दछ ।

    ३८. छाडा चौपायाको समस्याले दिनहुँ दुर्घटना भइरहेका छन् । छाडा चौपायालाई नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन ठोस नीति ल्याइनुपर्दछ ।

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.