• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युवती मृत्यु प्रकरण : नेपालीको दबाबपछि ‘एफआईआर’ दर्ज (भिडिओ)


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    हरियाणा राज्यको पंचकुला सेक्टर ४ को एक कोठीमा शंकास्पद रुपमा मृत भेटिएकी नेपाली युवती चम्पा गन्धर्वलाई न्याय दिलाउन नेपाली समुदाय विरोधमा उत्रिएका छन् ।

    Advertisement

    कपिलवस्तु बाणगंगा नगरपालिकाकी २२ वर्षीया चम्पा गएको १६ मार्चमा मृत भेटिएकी थिइन् । उनको हत्या भएको आशंकामा छानबिनको माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलगायतनेपाली संघसंस्थाहरु आन्दोलित भएका छन्।

    घटनाको तीन दिनसम्म पनि मृतकका आफन्तहरूबाट पटक पटक पुलिससँग एफआईआर दर्ज गर्न गरिरहेको अनुरोध अस्वीकार गरेपछि मूल प्रवाह, प्रवासी संघ र वेलफेयर समेत १० वटा संघसस्थाहरुले संयुक्त प्रदर्शन गरेका हुन् । उनीहरुले आन्दोलनलाई अझै सशक्त पार्न प्रेम आचार्यको संयोजकत्वमा २१ सदस्यीय आन्दोलन को–आर्डिनेशन कमिटी गठन गरेका छन् ।

    हिजो (१८ मार्च) संघसंस्थाका प्रतिनिधिमन्डलले घटनास्थलको निरीक्षण समेत गरेको छ । घटनास्थलको निरीक्षणमा सहभागी खेमनाथ र प्रेम आचार्यले चम्पाको मृत्यु सामान्य नभएको र हत्या गरेर झुण्ड्याएजस्तो देखिएको बताउनुभयो ।

    उहाँहरुका अनुसार तीन फुट माथि रहेको तौलिया राख्ने कुन्डा अत्यन्तै पातलो रहेको, ढोकाको कुन्डि दुवैतर्फ टुटेको, शवको मुखबाट रगत निस्किएको जस्ता असामान्य प्रमाण हुँदाहुँदै प्रशासनले एफआईआर दर्ज गर्न आनाकानी गर्नुले हत्यालाई आत्महत्याको रुप दिन प्रशासनले नै मद्दत गरेको आशंका उब्जिएको छ ।

    सो घटनाविरुद्ध मूल प्रवाह समेत १० संघसंस्थाले गरेको नाराजुलुस र पुलीस चौकी सेक्टर २ घेराउपछि शनिबार साँझ साढे सात बजे एफआईआर दर्ज गरिएको छ ।

    भारतको पंचकुलामा नेपाली युवतीको रहस्यमय मृत्यु

    चंडिगढमा हत्या गरिएकी नेपाली युवतीको मूल प्रवाहद्वारा अन्तिम संस्कार

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.