• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भालुबाङमा राप्ती लुम्बिनी प्रादेशिक महोत्सव सञ्चालन


  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राप्ती उद्योग वाणिज्य संघ भालुबाङले आयोजना गरेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २०७९ को सुरु भएको छ ।

    Advertisement

    ‘कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान। पाँचौ राप्ती लुम्बिनी प्रादेशिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०७९ को शान’ भन्ने मुल नारा सहित आज (फागुन १९ गते) देखि चैत १ गते सम्म चल्ने सो महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जनकीलाल यादवले गर्नु भयो।

    आफ्नो उद्घाटन मन्तब्यमा उहाँले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको मुख्य व्यापारिक केन्द्र रहेको भालुबाङमा राप्ती उद्योग वाणिज्य संघ भालुबाङले यो महोत्सव राखेर लुम्बिनी प्रदेशकै उद्योग पर्यटन तथा कृषि लाई टेवा दिने उद्देश्यले गरेको कार्य सराहनी रहेको बताउनु भयो ।

    धार्मिक पर्यटकीय महत्व बोकेको प्यूठानको स्वर्गद्वारी तपोभूमिलाई विश्वसामु चिनाउने उद्देश्यले पूर्व पश्चिम राजमार्गको भालुबाङ र भालुबाङ प्युठान रोल्पा सडकको मुख्यद्वार रहेको पुल्चोकमा रु पचास लाखको लागतमा स्वर्गद्वारी प्रवेशद्वार बनाउने आफ्नो मन्त्रालयको कार्यक्रमको जानकारी गराउनु भयो।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवम् सविधान सभा सदस्य रश्मिराज नेपालीले शुभकामना दिनुभएको थियो ।

    त्यस्तै, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, नेकाका विद्याशरण चौधरी, नेकपा माओवादी केन्द्रका वसन्त नेपाली, नेकपा एमालेका टोपबहादुर झाक्री, राष्ट्रिय जनमोर्चाका नेता का ठाकुर प्रसाद आचार्य, एेरावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव राज खनाल, प्रधानाध्यापक विष्णुप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद सदस्य महेश रिजाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

    उद्घाटन समारोहमा विभिन्न मौलिकता झल्किने गरी विभिन्न जातजातिका मौलिकतामा आधारित सांस्कृतिक झाँकीहरु र विभिन्न संघ संस्था एवं विद्यालयहरुबाट झाँकी तथा पिटी प्रदर्शन गरिएको थियो।

    राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज बहादुर खड्का सभापतित्तवा, मसचिव नारायण शर्माको सञ्चालन र वरिष्ट उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तब्यबाट कार्यक्रम शुरुभएको थियो ।

    शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.