• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनजाति सम्मेलन रुपन्देहीको अध्यक्षमा नारायण पुन


  •   शनिबार, माघ २५, २०७६ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलन रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले नारायण पुनको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा हरि राहाडि, सचिव प्रेम थापा, सहसचिव कर्ण बहादुर थापा, कोषाध्यक्षमा अमृता पुन र सदस्यहरुमा बिमल कुमार श्रीस, दिपक घर्ती, मिना पुन, भिम बहादुर थापा तथा वैकल्पिक सदस्यहरुमा होम बहादुर काउचा, नरेन्द्र श्रीनेट, खुम बहादुर थापा चयन हुनुभएको छ । सल्लाहकारमा भिम बहादुर सिजापति, केशर राना र थान बहादुर पुनलाई चयन गरेको छ।

    अधिवेशनलाई सम्बोधन गर्दै जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले सरकारले पिछडिएका, लोपउन्मुख जाती र जनजातिहरुलाई संरक्षण नगरेको आरोप लगाउँदै उनीहरुको संरक्षण गर्न माग गर्नुभयो ।

    सरकारी कार्यलयहरुमा मातृभाषा नभएका कारण आदिवासी तथा जनजातिहरुलाई समस्या परेको भन्दै बुढाले सरकारी कार्यलयहरुमा मातृभाषाको प्रयोग गर्दै विद्यालयहरुमा समेत मातृ भाषा पठनपाठन गराउनुपर्ने बताउनु भयो ।

    कार्यक्रमलाई प्रदेश सांसद तारा जिसी, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव टान बहादुर केसी र अखिल नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष गणेश गौतमले शुभकामना मन्त्वय राख्नु भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष एलबि राना, केन्द्रीय सदस्य रामबहादुर जिएम, राम बहादुर पुन, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उधोग व्यापार संघ रुपन्देहीका सचिव गंगालाल सापकोटा, अखिल (छैठौं) रुपन्देहीका अध्यक्ष सरोजमान सिंह, जातीय समता समाजका जिल्ला अध्यक्ष दिल प्रसाद बिक, अखिल नेपाल महिला संघ रुपन्देही अध्यक्ष भानु जिसी, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि कमला बञ्जाडे, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका सदस्य टेकराज भुसाल लगायतको उपस्थित रहेको थियो ।

    कार्यक्रम अखिल नेपाल जनजाती सम्मेलन रुपन्देही जिल्ला अध्यक्ष बिमल कुमार श्रीसको अध्यक्षता, जिल्ला उपाध्यक्ष भिम बहादुर सिंजापतीको स्वागत र खगेन्द्र श्रीसको सञ्चालन सम्पन्न भएको थियो ।

    शनिबार, माघ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.