• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

पोखरामा नौ दलको विरोध सभाः राष्ट्रियता रक्षाका लागि एकजुट हुन आह्वान


  •   शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
  • बिक्रम थापा, पोखरा ।
    हिन्द प्रशान्त रणनीति आईपीएससँग सम्बन्धित एमसीसी परियोजना र नेपाली भूभागलाई समेटेर भारतद्वारा जारी नक्साको बिरोधमा पोखरामा नौ दलद्वारा संयुक्त बिरोध सभा सम्पन्न भएको छ। सभामा नौ दलका नेताहरुका साथ साथै कानुनविद् र बाम बुद्धिजिवीहरुले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै नेताहरूले राष्ट्रियताका निम्ति सबै नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

    Advertisement

    सभामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले एमसीसी कुनै पनि कोणबाट राष्ट्रिय हितमा नहुने ठोकुवा गर्दै यसलाई सदनबाट पास नगराउन आग्रह गर्नुभयो । नेता बरालले राष्ट्रिय हितका निम्ति सबै दल र जनता एक जुट हुन आह्वान गर्दै बिरोधमा सहभागी हुन जनतासित आग्रह गर्नु भयो ।

    नेकपा (क्रान्तिकारी माओवादी) का गण्डकी प्रदेश सेक्रेटरी चन्द्रहरी सुवेदीले नेपालको कालापानी क्षेत्र सन् १९५४ देखी नै अतिक्रमणमा परेको बताउनु भयो । अहिले लिम्पियाधुरालाई समेटेर आफ्नो नक्सामा राखी प्रकाशन गरेकोप्रति भ्रत्सर्ना गर्दै उहाँले यथाशिघ्र नेपालले आफ्नो नक्सा प्रकाशित गर्नुपर्ने बताउनु भयो । त्यस्तै राष्ट्रघाँटी परियोजना एमसीसी खारेज गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो ।

    सभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी गण्डकी प्रदेश सांसद कृष्ण थापाले एमसीसी र सीमा अतिक्रमणको विषय प्रदेश सभा सदनमा पनि गम्भीरताका साथ आवाज उठाएको बताउनु भयो । सभामा नेकपा (माओबादी केन्द्र) का प्रदेश सचिव भोजराज त्रीपाठी, नेकपाका प्रदेश सदस्य मनिस भट्टराई, नेकपा (माले)का केन्द्रीय सदस्य महेन्द्र शाह, बरिष्ठ अधिवक्ता तिलक पराजुली र राष्ट्रिय जागरण परिषदका पदम कार्कीले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा संगम सांस्कृतिक मंचका कलाकारद्वारा देशभक्तिपुर्ण गीत प्रस्तुत गरेका थिए । बिरोध सभाको कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सचिव केश बहादुर परियारको अध्यक्षता र राष्ट्रिय जनमोर्चा कास्कीका सचिव रबिमोहन ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.