• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भ्रष्टाचार आरोपी गच्छदारको बचाउमा कांग्रेसद्वारा संसद अवरुद्ध


  •   बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालिन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समयमा भौतिक योजना तथा निर्माण मन्त्रीको कार्यभार सम्हालेका बिजयकुमार गच्छदारलाई बालुवाटार जग्गा प्रकरणमा संलग्न बनाई राजनीतिक पुर्वाग्रह र प्रतिशोध राखेर विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

    Advertisement

    कांग्रेसले जग्गाफिर्ता गर्छु भन्दैमा मुद्दा नचलाउने अख्तियारको भनाई प्रति पनि कानुनी प्रश्न उठाएको छ । अपचलन भएको सम्पत्तिफिर्ता गर्छु भनेर मुद्दा नचलाउने अख्तियारको कार्यशैलीले उसको विश्वसनियतामा ठूलो प्रश्न उठेको भन्दै कांग्रेसले सरकारको विभेदकारी शैलीलाई स्वीकार नगर्ने चेतावनी दिएको छ ।

    अख्तियारले बुधबार बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा गच्छदार सहित १ सय७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेकपाका महासचिव विष्णु पौडेलले जग्गाफिर्ता गर्छु भनेकाले मुद्धा नचलाईएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

    सभामुख अग्नि सापकोटाले विहिबारको बैठक सुरु भएको जनाउने वित्तिकै नेपाली कांग्रेसका सांसहरुले उभिएर विरोध जनाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर बालुवाटार जग्गामा राजनीतिक पुर्वाग्रह र प्रतिशोधको आधारमा मुलुकको लोकतान्त्रिक अभ्यासलाई नै कमजोर गराउने गरि मुद्दा  दायर गरेको भन्दै कांग्रेसले विरोध गरेको हो ।

    बैठकमा समय लिएर बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले अख्तियार सरकारकोे लाचार छाया बनेको आरोप लगाउनुभयो ।

    कांग्रेस सांसदले उभिएर विरोध जनाई राखेपछि सभामुखले शुक्रबार अपरान्ह १ बजे सम्मका बैठक स्थगित गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    भ्रष्टाचारमा पछारिए अहिलेसम्मकै ठुला माछा, तीन पूर्व मन्त्रीसहित १ सय ७५ जना विरुद्ध मुद्दा

    बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.