काठमाडौं । गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
मुसिकोट नगरपालिका ७ वामिटक्सारमा ५७ वर्षीया गंगा शेरचनको शव घर भित्रै फेला परेको हो । सो घरमा उनी होटल चलाएर एक्लै बस्ने गर्दथिन् ।
Advertisement
शव घरभित्रै हात खुट्टा बाँधेको अवस्थामा देखिएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।