• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वनभोज एक, संगठन निर्माण अनेक


  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    बागलुङमा राष्ट्रिय जनमोर्चासहित विभिन्न जनवर्गीय संगठनहरुले सयुक्त वनभोजसहित भेला सम्पन्न गरेका छन् । बलेवा एयरपोर्टमा सम्पन्न बागलुङ नगरस्तरीय वनभोज तथा भेलाबाट ति जनवर्गीय संगठनका नगरसमितिहरु पुनर्गठन गरिएको छ ।

    Advertisement

    संयुक्त भेलालाई राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, राजमो परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    वनभोज कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लोकनाथ शर्मा, थानेश्वर सुवेदी, योगेन्दराज पौडेल, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य ईन्दिरा शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका टेक बहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चा पर्वतका सचिव बालकृष्ण शर्मा, राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका–१२ का अध्यक्ष घनश्याम बिक, वडा नं १३ का अध्यक्ष भैर बहादुर रोका, वडा नं १४ का अध्यक्ष रामबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा विभिन्न जनवर्गीय संगठनहरुको छुट्टाछुट्टै भेला सम्पन्न भएका छन् । भेलाले बागलुङ नगरमा जनवर्गीय संगठनहरुको पुनर्गठन गरेको छ । जसमा अखिल (छैठौं)को भेलाले बिमा कुमारी जोल्मीको अध्यक्षतामा १३ सदस्यीय नगर समिती गठन गरेको छ । अखिल नेपाल शिक्षक संघको भेलाले ईश्वरी शर्माको अध्यक्षतामा ९ सदस्यीय नगर समिति चयन गरेको छ भने रक्तिम साँस्कृतिक अभियानको भेलाले शिल्पा कार्किको अध्यक्षतामा ७ सदस्यीय नगर समिति चयन गरेको छ ।

    यसैगरी, जातीय समता समाजको भेलाले घनश्याम बिकको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेको छ । यता, अखिल नेपाल किसान महासंघको भेलाले पनि नगर समिति पुनर्गठन गरेको छ । भेलाले ढुन्डिराज शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो ।

    वनभोज कार्यक्रम अखिल नेपाल किसान संघ बागलुङका जिल्ला सदस्य ढुण्डीराज पौडेलको अध्यक्षता, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रसाद शर्माको सञ्चालन र वनभोज व्यवस्थापन समितिका संयोजक सञ्जाल शर्माको स्वागत मन्तव्यमा अघि बढेको थियो ।

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.