काठमाडौं । गृहमन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । डीआईजीको सरुवासँगै सबै प्रदेशको नेतृत्व पनि हेरफेर भएको छ।
Advertisement
मन्त्रालयले गरेको सरुवा अनुसार प्रदेश १ प्रमुखको जिम्मेवारी श्यामलाल ज्ञवालीले पाएका छन्। त्यस्तै मधेश प्रदेशमा वसन्त कुँवर गएका छन्। यता संघीय राजधानी रहेको बागमती प्रदेशमा दीपक थापाले जिम्मेवारी पाएका छन्।
गण्डकी प्रदेश प्रमुखमा बुद्धिराज गुरुङ गएका छन्। लुम्बिनी प्रदेशमा टेकप्रसाद राई र कर्णाली प्रदेशमा भीम ढकालले जिम्मेवारी पाएका छन्।
सूदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी अशोक सिंहपुगेका छन् ।
को कहाँ ? हेरौँ सूची


