• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देशलाई नै धरौटी राखेर सहयोगको हात थाप्न मिल्दैनः पौडेल


  •   मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संसदले एमसीसी प्रस्तावलाई दृढतापूर्वक अस्विकार गर्नुपर्ने बताउनुभएको छ। मंगलबार सभामुख अग्नि सापकोटालाई बधाई दिन बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले अमेरिकी दूतावासले नै एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिको अंग बताइसकेको अवस्थामा अब अलमल गर्न नहुने बताउनुभयो ।

    Advertisement

    ‘एमसीसी के हो? त्यसबारे गहन छलफल हुन जरुरी छ। त्यसका प्रावधानहरु के के हुन् ? एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंंग हो कि होइन? कतिपय पार्टीहरुभित्र यसबारे चर्को बहस पनि भएको छ।’ पौडेलले भन्नुभयो, ‘एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग हो कि होइन भन्ने कुरा जव चर्कोसँग आयो, स्वयम् अमेरिकी दूतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेन अलाइन्स वेलले भन्नुभयो कि वास्तवमै एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग हो भनेर ।’

    उहाँले सोभियत संघलाई घेर्न अमेरिकाले नर्थ एटलान्टिक नीति ल्याएजस्तै चीन घेर्न इण्डोप्यासिफिक रणनीति अबलम्बन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको प्रावधान र सम्झौताहरुलाई हेर्नुभयो भने वास्तवमा अमेरिकी साम्राज्यवादले आफ्ना नीतिहरुलाई अघि लैजानका लागि सोभियत संघलाई घेरा हाल्नका लागि नर्थ एटलान्टिक रणनीति अबलम्बन गरेको थियो । अहिले दक्षिण एशियाली राष्ट्रहरुलाई आफ्नो चंगुलमा पार्नको इण्डोप्यासिफिक रणनीति अबलम्बन गरेको छ ।’

    कसैको सहयोग लिँदा देशलाई नै धरापमा पार्न नहुनेमा सांसद पौडेलको जोड छ । ‘हामीले कसैको सहयोग लिन हुन्न भन्ने होइन तर सहयोग लिँदा त्यसका सर्त कस्ता छन् हेर्नुपर्छ । पाएँ त खाएँ भने झैँ देशलाई नै धरौटीमा राखेर कसैको सहयोग लिन सकिँदैन । यो विषय राष्ट्रियतासँग जोडिएको विषय हो । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय हो । त्यसैले यस विषयमा संसद गम्भीर भएर यसलाई अस्वीकार गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

    प्रतिनिधिसभा विधी निर्माण गर्ने थलो भएको र अहिले थुप्रै विधेयकहरु रोकिएको अवस्थामा रहेकाले तिनलाई अगाडि बढाउन संसदले नयाँ सभामुख पाएसँगै सहज बन्ने सांसद पौडेलको विश्वास छ । त्यस्तै मिडिया काउन्सिल विधेयकलाई पनि सुझबुभका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘एकातिर प्रेसका विकृतिलाई रोक्नुपर्ने जरुरी पनि छ र प्रेस स्वतन्त्रतामाथिको अंकुशलाई हटाउनु पनि पर्छ’ उहाँले भन्नुभयो ।

    मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.