• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

तीन वर्षपछि पनि कोभिडजन्य मृत्युको सङ्ख्या अझै अस्पष्ट


  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
  • पेरिस । कोभिड–१९ को पहिलो सङ्क्रमित बिरामी फेला परेको तीन वर्षपछि पनि विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक सङ्ख्या मापन गर्न कठिन छ । यद्यपि, विज्ञहरू आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरै मृत्यु भएको कुरामा सहमत छन् ।

    Advertisement

    आधिकारिक र वास्तविक आँकडाबिचको भिन्नता अर्को वर्ष अझ फरक हुन सक्छ । नमूना प्रक्षेपणले शून्य कोभिडपछिको चीनमा १० लाखभन्दा बढीको मृत्युको भविष्यवाणी गरेको छ । चीनले हालै यसले मृत्युको गणना गर्ने प्रक्रियालाई अझ सङ्कुचित गरेको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलोपटक यो भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ यद्यपि देशहरूले कोभिडबाट हुने मृत्युलाई फरक फरक तरिकाले गणना गर्छन् र महामारीको दौरान विधिहरू परिवर्तन भएका छन् ।

    युनिभर्सिटी अफ जेनेभाको इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण मृत्यु भएको पुष्टि गर्नु निकै कठिन अभ्यास हुन सक्ने बताउनुभयो । फ्लाहाल्टले भन्नुभयो– ‘विकसित देशको अस्पतालमा पहिले नै कोभिडको निदान भइसकेको बिरामीको मृत्यु सरल हुन सक्छ तर अक्सर यस्तो हुँदैन र डाक्टरलाई उनीहरूलाई मार्गदर्शन गर्न सामान्यतया धेरै जानकारी हुँदैन ।’

    यसको सट्टा अनुसन्धानकर्ताले सन् २०२० यता सबै कारणले मृत्यु हुनेको कुल सङ्ख्यालाई महामारी नभएको भए के अपेक्षा गरिएको थियो भन्ने कुरासँग तुलना गर्न खोजेका छन् ।

    यी आँकडाको प्रयोग गर्दै डब्लुएचओका अनुसन्धाताले यसै महिनाको सुरुमा नेचर जर्नलमा २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजार बढी मानिसको मृत्यु भएको उल्लेख गरेका थिए । यो दुई वर्षको अवधिमा आधिकारिक रूपमा ५४ लाख कोभिडका कारण मृत्यु भएके भन्दा करिब तीन गुणा बढी हो ।

    अमेरिकास्थित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले गत मार्चमा गरेको अनुसन्धानमा यो सङ्ख्या एक करोड ८२ लाखभन्दा बढी भएको अनुमान गरिएको थियो तर फ्लाहाल्टले भन्नुभयो– ‘आँकडाहरू पनि सम्भवत: अझै पनि कम आँक्न सकिन्छ ।’

    यो वर्ष मृत्यु हुनेको सङ्ख्या विस्तारै बढेको छ । द इकोनोमिस्टको नियमित अद्यावधिक तथ्याङ्कअनुसार महामारी सुरु भएयता दुई करोड १० लाख बढी मानिसको मृत्यु भएको छ, जुन आधिकारिक सङ्ख्याभन्दा ३.१ गुणाले बढी हो । (रासस/एएफपी)

    शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.