• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तिम्रो दृष्टिकोण


  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    कठै ! तिम्रो दृष्टिकोण
    तिमीभित्र कति स्वार्थ लुकेको छ,
    आफूले त्याग्नन सक्ने
    अनिअरूलाई
    त्याग गर्नुपर्छ भन्ने
    कस्तो बिडम्बना ?
    कस्तो क्रान्तिकारी ?
    आफू अघि बढने रे,
    अरूलाइ अगाडि बढन नदिने रे
    विरोधीले भनेको
    हुबहु मान्ने रे कठै !

    क्रान्तिकारी सिद्धान्त
    रक्षात्मकअवस्थाको
    कुरा गर्छौ तिमी,
    फेरि ससाना मोर्चाहरूको
    पराजयमा अल्झिन्छौ,
    हतास हुन्छौ,
    आफूलाई कमजोर ठान्छौ,
    अरूलाईआरोप–प्रत्यारोप लाउँछौ,
    आकाशै खसे झैँ गर्छौ
    यहीी संरचना को नकल गर्छौ ।

    रक्षाकवजबन्ने तिम्रो अडान र दृढता
    खै कतापुगे छ कुन्नि?
    तिमीत सञ्जालमा कराँउदै छौ
    दोषारोपण गर्दै,
    आफ्नो कामकर्तव्य भुलेर अर्कैको
    देखिरहेका छौ
    संरचना विरुद्ध सङ्घर्ष गर्न खोज्ने
    तिमीयहि संरचनाको
    दलदलमाफस्दै छौ ।

    नेतृत्व ठिक छैन भन्छौ
    नीतिको विरुद्धबोल्छौ
    तर जब पालो तिम्रो आउँछ
    थर्थर काप्छौ,
    आफूले आफ्नो ठाउँ छोडन तयार छैनौँ
    नयाँलाइआफैले स्थानदिएर
    अगाडि सार्न तयार छैनौ
    तर फेरि डाँको छोडछौ ।

    ऊ नेतृत्वमा टाँसिइरह्यो भन्ने तिमी
    एकपटक आफै परिवर्तन
    भएर हेर त
    नेतृत्वको चाप्लुसी, चाकडी ग¥यौ
    चम्चा त तिमी नै थियौ,
    तर अब के भयो ?
    त्यतिबिती गरेर पनि
    तिमी ठुलो बन्न सकेनौँ,
    नीतिसिद्धान्त भन्दा
    एक इन्चपार्टी डगेन,
    तिम्रो पेवा जस्तै बनेन,
    अनि कराइरहेछौ ।

    छोड रिस राग, बैर,
    निश्पक्ष र निस्वार्थ बन,
    जनपक्षीयकार्य गर,
    ढलेकाकिल्लाबनाउनपहल गर,
    सिद्धान्तको रक्षा गर,
    जनवादको प्रयोग गर,
    निर्देशनको पालन गर,
    अन्यायअत्याचार विरुद्ध
    सशक्तप्रतिकार गर,
    गाउँगाउँजगाऊ,
    बस्ती बस्ती व्युँझाऊ,
    अनुशासित बनेर ,
    राष्ट्रियता जोगाउने,
    धर्मनिरपेक्षताबचाउने,
    स्वर्णीम संसार निर्माण गर्ने अभियानमा,
    आउ सबै हातेमालो गरौ ।

    सोमबार, पुष ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.