• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पत्रकार महासंघ उपत्यकाको दोस्रो सम्मेलन सम्पन्न


  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको दोस्रो साधारण सभा तथा सम्मेलन सम्पन्न भएको छ ।

    केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा २०७९ पुस २ गते शनिबार राजधानीको अनामनगरमा सो कार्यक्रम सम्पन्न भएकोे हो ।

    सम्मेलनलाई सम्बोधन गर्दै प्रमुुख अतिथि पोख्रेलले पत्रकारका हक, हित र अधिकारको पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

    उहाँले पत्रकार सङ्गठनको साझा एकताले मात्र ती काम गर्न सकिने बताउँदै उहाँले त्यसका पक्षमा सुदृढ भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

    प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव प्रकाश थापामगरले नेपाल पत्रकार महासङ्घले पेसागत हक, हित र अधिकारको पक्षमा काम गर्दै आएको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले पत्रकार महासङ्घ राष्ट्रियताको विषयमा नबोलेको बताउँदैे देश रहे मात्र पत्रकार र पत्रकारका हक, हितको विषयको अस्तित्व रहने बताउनुभयो ।

    उहाँले पेसागत हक, हित र अधिकारका साथै राष्ट्रिय हितसितको तालमेल कायम गरी पत्रकार महासङ्घ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन प्रदेश महासचिव टेनिस रोकाले गर्नुभएको थियो ।

    सम्मेलनको सो उद्घाटन सत्रमा पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहालले पत्रकार महासङ्घमा सङ्घीयता : प्रदेशको पुुनर्संरचना विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

    सम्मेलनमा महासङ्घका महासचिव रोशन पुरी, प्रेस चौतारी हेमराज सिलवाल, प्रेस सेन्टरका सागर पन्त, प्रेस युनियनका जीवन भण्डारी, श्रमजीवी पत्रकार सङ्घ जन्मदेव जैसी, साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमला, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सन्तराम बिडारी, वरिष्ठ पत्रकारहरु देवेन्द्र चुँडाल, दामोदर दवाडी, ईश्वरी वाग्लेलगायतले मन्तव्य राख्नुभएको थियो ।

    उद्घाटन सत्रको समापनसँगै बन्दशत्र सम्पन्न भएको थियो । बन्दशत्रमा प्रदेश महासचिव टेनिस रोकाद्वारा प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष अर्जुन पन्तद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारितसमेत गरिएको थियो ।

    शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.