प्युठान । प्युठानमा एमाले उम्मेदवार सूर्य थापाले हालसम्म २ हजार ८३३ मतले अग्रता लिएका छन् ।
Advertisement
मंगलबार साँझ ७ बजेको अपडेट अनुसार थापाको १० हजार ३१ मत छ भने दुर्गा पौडेल ७ हजार १९८ मत आएको छ ।
यो मत नौबहिनी र सरुमारानी गाउँपालिकाको हो । सो क्षेत्र एमालेको पकड एरियाको रुपमा चिनिन्छ ।