अर्घाखाँची । प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
Advertisement
२०६९ मत गन्दा एमालेको तर्फबाट सचिव टोप बहादुर रायमाझीले ११ सय ८६ मत पाएर अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल गौतमले ७४७ मत प्राप्त गरेकी छन्।
तेस्रोमा घन्टी चुनाव चिह्नका रहेका हरी प्रसाद भुसालले ६४ मत पाएका छन्।
हलोमा ३, छाता १, तारा १, घर १ र बदर मत ५७ रहेको छ।