जम्ला हात गरी मिठा वचनले, सम्वृद्धि दिन्छू भने।
भ्रष्टाचार गरे कपट् गरिरहे, दलाल विदेशका बने।।
भैगो भो, अबदेखि यो सदनमा, कोही नहुन् दुर्जन।
पापी भ्रष्ट दलाल भनेर चिनिने, दण्डित होऊन् जन।।
Advertisement
*निर्वाचन अपील*
जम्ला हात गरी मिठा वचनले, संवृद्धि दिन्छू भने।
भ्रष्टाचार गरे कपट् गरीरहे, दलाल् विदेश्का बने।।
भैगो भो अवदेखि यो सदनमा, कोही नहुन् दुर्जन।
पापी भ्रष्ट दलाल् भनेर चिनिने, दण्डीत होऊन् जन।।
(शुरूको भर्सनमा छन्द/शब्दको गल्ती औंल्याईदिनु हुनै सबैप्रति आभारी छु)। pic.twitter.com/5SfOFqbRhe— Surya Raj Acharya (@SuryaRAcharya) November 17, 2022